काठमाडौँ, १८फागुन ।सुर्खेतको वीरन्द्रनगर– ६ मा रहेको मिनी मार्केटमा बनाइएको मिनी धरहरा । पर्यटकलाई आकर्षित गर्नका लागि यो धरहरा निर्माण गरिएको हो। रासस
काठमाडौँ,२१ पुष । सुर्खेतको वीरेन्द्रनगर–११ मा रहेको झुप्रा खोला र भेरी नदीको सङ्गमस्थल । तस्बिरः सुरेश आचार्य/रासस
काठमाडौँ,१७ पुष । सुर्खेतको वीरेन्द्रनगरस्थित एरिचौक आसपासमा आइतबार लागेको बाक्लो हुस्सु । वीरेन्द्रनगरमा हुस्सु लाग्न थालेपछि चिसोका कारण जनजीवन प्रभावित भएको छ । तस्बिरः सुरेश आचार्य/रासस
काठमाडौँ,७ असोज । सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले चाडपर्व लक्षित सुरक्षा योजना बनाएर अघि बढिएको बताएका छन् । दशैँ–तिहारको अवधिमा हुने सवारी दुर्घटना, कालोबजारी तथा चोरीका घटना, लागुऔषधलगायका दुव्र्यसनीका
सुर्खेत, २७ भदौ । सुर्खेतको पश्चिम चौकुने गाउँपालिका–२ लगामका बुद्धिमान बोहरालाई वैदेशिक रोजगारीमा जाने र मनग्य कमाउने सोच नआएको होइन । विदेशमा भन्दा स्वदेशमै केही न केही उद्यम गर्नुपर्छ भन्ने
काठमाडौं, २४ जेठ । सुर्खेतमा ४ दिनदेखि बेपत्ता भएकी सात वर्षीया बालिका मृत अवस्थामा भेटिएकी छिन् । गुर्भाकोट–५ की गृश्मा विकको शव मकैबारीमा भेटिएको प्रहरीले जनाएको छ । उनी गत
काठमाडौं, १७ फागुन । सुर्खेतको विरेन्द्रनगरमा प्रदर्शनकारीको ढुंगाप्रहारबाट घाइते भएका एक होटल सञ्चालकको काठमाडौंमा उपचार भैरहेको छ । अमेरिकी सहयोग परियोजना एमसीसी विरुद्ध गरिएको प्रदर्शनमा उत्रेका प्रदर्शनकारीले ढुंगा प्रहार गर्दा
सुर्खेत, १७ फागुन । अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा राजनीतिक दलका पार्टी कार्यालय तोडफोड सुरु गरेपछि सुर्खेतमा जारी कर्फ्यु उल्लघंन गर्दै प्रदर्शनकारीहरु प्रदर्शनमा उत्रेका छन् । प्रदर्शनकारीको ढुंगा प्रहारबाट १८
कर्णाली, ३ मंसिर । उच्च अदालत सुर्खेतले सामुदायिक विद्यालयले लिने गरेको नियमविपरीत शुल्कमा रोक लगाएको छ । उच्च अदालतका कायममुकायम मुख्य न्यायाधीश शेषराज शिवाकोटी र न्यायाधीश राजेश्वर तिवारीको इजलासले नियमविपरीत
सुर्खेत, ६ कात्तिक । सुर्खेतमा बम बिष्फोट हुँदा २ जना घाइते भएका छन् । आज वीरेन्द्रनगर नगरपालिका ७ कटकुवा सामुदायिक वनमा बेवारिसी बम बिष्फोट हुँदा दाउरा काट्न गएका दुईजना घाइते
कर्णाली, ३० भदौ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले विद्युत् र टेलिकमका खम्बाबाट इन्टरनेट तथा केबुल नेटवर्कले जडान गरेका अव्यवस्थित तार सात दिनभित्र हटाउन सेवाप्रदायकलाई निर्देशन दिएको छ । अव्यवस्थित र
सुर्खेत, २ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मागेको विवरण उपलब्ध नगराएपछि अख्तियारमा आएका उजुरीको अनुसन्धानमा समस्या भएको छ । त्यसका कारण अख्तियारमा कमै मात्रामा उजुरी फछ्र्यौट हुने गरेको छ