Logo

Tag: सोती घटना

नवराज विक लगायतको हत्याकाण्डको सम्झनामा माइतीघरमा नाटक (फोटोफिचर)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १० जेठ । अन्तरजातीय प्रेम सम्बन्धका कारण जाजरकोटका नवराज विक र उनका अन्य पाँच जना साथीको रुकुमको सोतीमा हत्या भएको दुई वर्ष पुरा भएको

विस्तृत पढ्नुहोस
गायक एस कुमारको संयोजनमा सोती घटनामा ज्यान गुमाएकाका परिवारका लागि पाँच लाख संकलन

काठमाडौं, १४ साउन । मैंले छोएको पानी चल्दैन ! गायक एस कुमारले समाजमा जातीय विभेदविरुद्ध यो गीतमार्फत धक्का दिए । यही गीतले उनलाई लोकप्रीयताको शिखरमा मात्र पुर्याएन समाज परिवर्तनका अभियानकर्ता

ऋषि धमलाद्वारा सोती घटनाका पीडित परिवारलाई दश हजार सहयोग

काठमाडौं, १४ साउन । रुकुमको सोतीमा छ जना युवाको ज्यान जाने गरी भएको घटनाका पीडित परिवारलाई रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले दश हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेका छन् ।

सोती घटनाका पीडित परिवारलाई राष्ट्रिय कलाकार समुहद्वारा संकलित पाँच लाख रकम हस्तान्तरण गर्दै मदनकृष्ण श्रेष्ठले भने– दलित शब्द शब्दकोषबाट हटाउनुपर्छ

काठमाडौ, १४ साउन । रुकुमपश्चिमको सोती घट्नाका मृतकको परिवारलाई राष्ट्रिय कलाकार समुहको समन्वयमा पाँच लाख रुपैयाँ संकलन गरी हस्तान्तरण गरिएको छ । बुधबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ

सोती घटनाको प्रतिवेदन प्रधानमन्त्री कार्यालय पठाइयो

काठमाडौं,साउन १३ । रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा भएको सामूहिक हत्या घटनाका सम्बन्धमा संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पठाइएको छ । संधियसंसद्का महासचिव डा भरतराज गौतमका

सोती घटनाः पाँच जना पुर्पक्षका लागि कारागार चलान

रुकुमपश्चिम, १ साउन। सोती घटनाका फरार पाँच अभियुक्त पनि पुर्पक्षका लागि कारागार चलान भएका छन् । रुकुम जिल्ला अदालतले आज उनीहरूलाई थुनामै राखेर थप अनुसन्धान गर्न आदेश गरेको हो ।

सोती घटनाः बाँकी ५ जना पुर्पक्षका लागि कारागार चलान

रुकुमपश्चिम, ३१ असार: सोती घटनाका फरार पाँच अभियुक्त पनि पुर्पक्षका लागि कारागार चलान भएका छन् । रुकुम जिल्ला अदालतले आज उनीहरुलाई थुनामै राखेर थप अनुसन्धान गर्न आदेश गरेको हो ।

रुकुम घटनाः निर्मम आक्रमणपछि सामूहिक हत्या’

काठमाडौं, असार ३१। रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा जेठ १० गते भएको घटनामा मृत्यु भएका नवराज विकसहितका व्यक्तिलाई ठूलो समूहले निर्मम आक्रमणपछि हत्या गरेको निष्कर्ष संसदीय छानबिन समितिले निकालेको छ । अदालतमा

संसदीय समितिले सभामुख सापकोटालाई बुझायो सोती घटनाको प्रतिवेदन

काठमाडौँ, ३० असार: सभामुख अग्निप्रसाद सापकोटालाई रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिका, सोती घटना छानबिन संसदीय विशेष समितिले आज घटनाको प्रतिवदेन बुझाएको छ । अन्तरजातीय प्रेम सम्बन्धको विषयलाई लिएर गत जेठ

रुकुम हत्याकाण्डः वडाअध्यक्षसहित २३ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

काठमाडौँ, ११ असार । रुकुम पश्चिमको जिल्ला अदालतले सोतीगाँउ समूहिक हत्याको घटनामा चार जनाबाहेक सबैलाई पुर्पक्ष थुनामा राख्ने आदेश दिएको छ । चौरजहारी नगरपालिका वडा नं ८ का वडाअध्यक्ष डम्बरबहादुर

सोती घटना : थुनछेक बहस शुरु, पहिलो दिन ५ सरकारी वकिलको बहस

रुकुमपश्चिम, ५ असार : सोती घटनाका अभियुक्तमाथि थुनछेक बहस शुरु भएको छ । पक्राउ परेका सबै अभियुक्तको बयान बिहीबार सकिएपछि आजदेखि रुकुम अदालतमा थुनछेक बहस शुरु भएको हो । सोमबार,

रुकुम सोती काण्ड: प्रहरीको घेराभित्र चिकित्सक

जाजरकोट, ३ असार । गत जेठ १० गते रुकुम-पश्चिमको सोती घटनामा मृत्यु भएका ६ जनाको शव परीक्षण रिपोर्टको विषयलाई लिएर स्वास्थ्य सेवा कार्यालयका पाँच चिकित्सकमाथि विभिन्न आरोप लगाएर भौतिक आक्रमण