रुकुम, २ असार । चौरजहारी–८ सोती घटनामा अभियोग लागेका नौ जनाको आज बयान सकिएको छ । कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय भेदभाव र छुवाछुत
काठमाडौं, १ असार । छ जना युवाको ज्यान जाने गरी भएको घटना योजनावद्ध तरिकाले गरिएको गृह मन्त्रालयले निष्कर्ष निकालेको छ । गृह मन्त्रालयले आज विज्ञप्तिमार्फत् घटनाको अनुसन्धानपछि यस्तो निष्कर्ष निकालेको
काठमाडौं, ३२ जेठ । छ जना युवाको ज्यान गएको सोती घटनामा ३४ जनाविरुद्ध मुद्दा दायर गरिएको छ । आज रुकुम जिल्ला अदालतमा उनीहरुविरुद्ध मुद्दा दायर भएको हो । १० जेठमा
मुसिकोट, २९ जेठ : रुकुमपश्चिमको चौरजहारी नगरपालिका–८ सोतीगाउँमा यही जेठ १० गते भएको घटनाका फरार दुईसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वडा नं ८ का घमण्ड मल्ल,
रुकुम, १४ जेठ । रुकुम पश्चिमको सोती घटनामा भेरीमा वेपत्ता भएका सबै छजनाको शव भेटिएको छ । आज छैंठो व्यक्तिको शव भेटिएपछि छ जनाकै मृत्यु पुष्टि भएको छ । वेपत्ता
काठमाडौं, २० जेठ । अमेरिकामा एकजना काला जातिका व्यक्तिलाई प्रहरीले घाँटी थिचेर हत्या गरेको घटनाले चर्किएको विरोधले हिंसात्मक रुप लिएको छ । त्यहाँ हिंसा भड्किएर लुटपाट र दंगा भइरहेको छ
रुकुमपश्चिम, १९ जेठ : रुकुम(पश्चिम)को चौरजहारी नगरपालिका –८ सोतीमा भएको घटनाको छानबिन गर्न सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिका संयोजक जीतेन्द्र बस्नेतले घटनाको सत्यतथ्य छानबिन भइरहेको बताउनुभएको छ । उहाँले
रिपोर्टर्स नेपाल, १८ जेठ । एउटी किशोरीसँगको प्रेम सम्बन्धले प्रेमिका मात्र नभई उनका साथीहरुको समेत ज्यान लिएको रुकुम घटनामा अनेकन अड्कलवाजीहरु भइरहेका छन् । घटनामा पाँच जना युवाको शव भेरी
काठमाडौं, १६ जेठ । बहुजन शक्ति पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री विश्वेन्द्र पासवानले नेपालमा अहिलेसम्मपनि जातीय विभेद, छुवाछुत अन्त्य नभएको बताएका छन् । बिहीबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता
पश्चिम रुकुमको चौरजहारी नगरपालिका ८ सोतीमा गत शनिवार बेलुका भएको घटनामा परेका पाँच जनाको शव भेटिएको छ । बेपत्ता भएका ६ जना मध्ये थप एक जनाको शव बिहिबार मध्यान्न भेरी
१४ जेठको दिउँसो भेरी नगरपालिका–११ मटेलाका १८ वर्षीय लोकेन्द्र सुनारको शव रुकुम पश्चिमको चौरजहारी–१ स्थित चौरजहारी अस्पताल नजिक रहेको अँधेरे भन्ने ठाउँमा भेटियो । चौरजहारी नगरपालिका– ८ सोतीमा गत शनिबार
रुकुम, १४ जेठ । रुकुम पश्चिमको सोती घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ । आज अपरान्ह सशस्त्र प्रहरीको गोदाखोरले लोकेन्द्र सुनारको शव फेला पारी नदीबाट झिकेको हो । स्थानीयले