Logo

Tag: स्थानीय तहको चुनाव

आयोगले १ लाख २३ हजार उम्मेदवारलाई जरिबाना तिराउने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं असोज २ । वैशाख ३० मा भएको स्थानीय तहको चुनावको खर्च विवरण नबुझाउने १ लाख २३ हजार ६ सय २४ जना उम्मेदवारहरूलाई निर्वाचन आयोगले

विस्तृत पढ्नुहोस
जहाँ ओलीको भाषण, त्यहीँ हार

काठमाडौं, जेठ ९ । स्थानीय तहको निर्वाचनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले जहाँ पुगेर भाषण गरे त्यहाँ महागठबन्धन भई एमाले पराजित भएको छ। एमालेका अध्यक्ष पुगेर पार्टी पंक्तिलाई उत्साही पार्ने

हेटौडा उपमहानगरपालिकाको प्रमुखमा समाजवादी, उपप्रमुखमा कांग्रेस विजयी

हेटौँडा, जेठ ७ । हेटौँडा उपमहानगरपालिकाको प्रमुखमा गठबन्धनका उम्मदेवार नेकपा (एकीकृत समाजवादी) का मीना लामाले २३ हजार ७५ मत प्राप्त गरी विजयी भएका छन् । \उनका निकटतम प्रतिस्पर्धी एमालेका अनन्त

ललितपुरको महालक्ष्मी प्रमुखमा एमाले र उपप्रमुखमा कांग्रेस निर्वाचित

ललितपुर, जेठ ७ । जिल्लाको महालक्ष्मी नगरपालिकामा प्रमुखमा नेकपा एमालेका उम्मेदवार हरिगोविन्द श्रेष्ठ र उपप्रमुखमा नेपाली कांग्रेसकी उम्मेदवार लक्ष्मी महर्जन विजयी भएका छन् । प्रमुखमा विजयी श्रेष्ठले श्रेठले नौ हजार

स्थानीय तहको चुनावले मूल्यवृद्धिमा थप चाप

काठमाडौं, वैशाख ३० । स्थानीय तहको चुनावले मूल्यवृद्धिमा थप चाप पार्ने अर्थविद्हरुले बताएका छन् । निर्वाचनमा भएको औपचारिक तथा अनौपचारिक खर्चले मुद्रास्फीतिमा थप असर गर्ने उनीहरूको तर्क छ। नेपाल राष्ट्र

सकियो प्रतीक्षा, आज मतदान

काठमाडौं, वैशाख ३०। सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछिको स्थानीय तहको दोस्रो आवधिक निर्वाचन उत्साहजनक रूपमा शुक्रबार हुँदैछ । निर्वाचन हुने कि नहुने भन्ने राजनीतिक मत विभाजनलाई पार लगाउँदै प्रतीक्षित निर्वाचन आज

नयाँ–पुराना दुवै पुस्तामा उत्साह

काठमाडौं, बैशाख २९ । मध्यपुर नगरपालिका थिमीकी १ सय ३ वर्षीया गणेशमाया प्रजापतिले मत खसाल्न थालेको दशकौं भइसक्यो। बुधबार दिउँसो घरनजिकैको पाटीमा आराम गरिरहेकी प्रजापति शुक्रबारको मतदानका लागि पनि उत्तिकै

आफ्नै सरकार छान्ने उत्साह

काठमाडौं, बैशाख २४ । २०७२ असोज ३ गते नेपालको संविधान जारी भएपछि कार्यान्वयनको एक चरण पूरा हुन लाग्दैछ । सङ्घीय शासन प्रणालीअनुसार तीन तहका सरकारहरूमध्ये स्थानीय तहको पहिलो निर्वाचन २०७४

स्थानीय तहमा महिला अनिवार्य गर्नु नपर्ने आयोगको निर्णय सर्वोच्चबाट सदर

काठमाडौं, बैशाख १५ । सर्वोच्च अदालतले स्थानीय तहको प्रमुख वा उपप्रमुख कुनै एक पदमा महिला अनिवार्य गर्न नपर्ने निर्वाचन आयोगको निर्णयलाई सदर गरिदिएको छ । अधिवक्ता मोहना अन्सारीले स्थानीय तहमा

पाँच वर्षमा १४ पटकसम्म फेरिए प्रमुख प्रशासकीय अधिकृत

काठमाडौं, बैशाख १४ । स्थानीय तहका पदाधिकारीहरूको पाँच वर्षीय कार्यकाल सकिनै लागेका बेला तीनवटाबाहेक ७ सय ५० पालिकामा प्रमुख प्रशासकीय अधिकृतहरू पूरा कार्यकाल अर्थात पाँच वर्षसम्म टिक्न नसकेको पाइएको छ।

गठबन्धनमा सकसः कतै विद्रोह कतै एक्लाएक्लै

काठमाडौं, बैशाख १३ । सत्तारुढ पाँच राजनीतिक दलले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा तालमेल गरेर जाने सहमति गरेका थिए। तर सहमतिअनुसार अधिकांश ठाउँमा साझा उम्मेदवार खडा गर्न गठबन्धनका

वडाध्यक्ष बन्न २५ लाखसम्म खर्च: उम्मेदवारी दिन डराए महिला जनप्रतिनिधि

काठमाडौं, चैत २६ । स्थानीय तहको चुनाव नजिकिँदै गर्दा विगतमा जनप्रतिनिधि बनेका बढी महिला नै मुख्य पदको आकाङ्क्षी बनेका छन् । तर निर्वाचन खर्चिलो हुने डरले उम्मेदवारी दिने कि नदिने