Logo

Tag: स्थानीय तह निर्वाचन

निर्वाचनअघि सीमा नाका बन्द गर्न आग्रह

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, वैशाख २३ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको दुई दिन अगाडिदेखि नै अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्न सरकारलाई पत्राचार गरेको छ । आयोगले गरेको पत्राचारमा

विस्तृत पढ्नुहोस
स्थानीय तह निर्वाचनः ज्वाँई–जेठानको रोचक भिडन्त

काठमाडौं, वैशाख २३ । वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा देशभर सत्तारुढ गठबन्धन दल र प्रतिपक्षी नेकपा एमालेबीच चुनावी प्रतिस्पर्धा हुँदैछ। धरानको वडा नं ६ को चुनावी भिडन्त भने राजनीतिक

जुम्लाका अति संवेदनशील मतदानस्थलका मतपेटिका ल्याउन हेलिकोप्टरको माग

दिलमाया शाही/जुम्ला, २२ वैशाख: जुम्लाका अति संवेदनशील मतदानस्थलका मतपेटिका ल्याउन हेलिकोप्टरको माग गरिएको छ । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि जुम्लामा ७९ वटा मतदानस्थल र १०२ मतदान केन्द्र

कञ्चनपुरमा आचारसंहिता विपरीत प्रचार सामग्री

काठमाडौँ,२२ वैशाख । स्थानीय तह निर्वाचनका लागि जारी आचारसंहिताको जिल्लामा पूर्णरूपमा पालना हुनसकेको छैन । राजनीतिक दलहरुले आचारसंहिताविपरीत प्रचार सामग्री ठाउँठाउँमा टाँस गरेका छन् । सार्वजनिक स्थान, सार्वजनिक सवारीसाधान, निजी

बारामा चार हजार ५३८ जना चुनावी मैदानमा

काठमाडौँ,२२ वैशाख । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा ८६७ पदका निमित्त चार हजार ५३८ जना चुनावी मैदानमा उत्रिएका छन् । जिल्लामा दुई उपमहानगरपालिका, पाँच नगरपालिका र नौ

‘घरदैलोमा उम्मेदवार, जनतालाई आश्वासन उपहार’

काठमाडौं, बैशाख २२ । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारहरु घरदैलोमा पुग्न थालेका छन् । पार्टीका चुनावी गीत तथा विभिन्न तामझामसहित उम्मेदवार गाउँ–गाउँ धाउँदै छन् ।

चुनावमा कालापानी मुनीका गाउँ सुनसान

बिरादत्त भट्ट/न्युज कारखाना : दार्चुला, २१ वैशाख-स्थानीय तह निर्वाचनका लागि गाउँदेखि सहरसम्म चहलपहल भइरहेको छ । तर, दार्चुलाको व्यास गाउँपालिकाको वडा नम्बर १ मा रहेका दुई गाउँ छाङरु र तिंकर सुनसान

निर्वाचनकाे मुखमा भारत गइरहेका नेपाली भन्छन्- हाम्रो परिवार कसले पाल्ने ? नेतालाई विश्वास गर्न सकिएन

मोहन जोशी/ धनगढी, २१ वैशाख : स्थानीय तह निर्वाचन आउन अब नाै दिन बाँकी छ । तर, मंगलबार बेलुका गौरिफण्टा नाकामा भारत जाने नेपाली लामबद्ध थिए । देश चुनावमय भइरहेका

बैंकिङ प्रणालीमार्फत चुनाव खर्च गर्न आयोगको निर्देशन

काठमाडौं, बैशाख २१ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा उम्मेदवार र राजनीतिक दललाई बैंकिङ प्रणालीमार्फत खर्च गर्न निर्देशन दिएको छ। आयोगले मंगलबार विज्ञप्तिमार्फत निर्वाचन आयोग ऐन, २०७३ र निर्वाचन आचारसंहिता

आचारसंहिता पालनालाई सर्वपक्षीय बैठक

काठमाडौँ,२० वैशाख । स्थानीय तह निर्वाचनमा निर्वाचन आचारसंहिता उल्लङ्घनका घटना बढ्दै गएपछि मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको आव्हनमा सर्वपक्षीय बैठक आज हेटौँडामा सम्पन्न भएको छ । बैठकमा निर्वाचन आचारसंहिता

स्थानीय तह निर्वाचन ललितपुरमा सम्पदा संरक्षणलाई उच्च प्राथमिकता

ललितपुर, २० वैशाख । ललितपुरको छ स्थानीय तहमध्ये ठूलो र सबैको ध्यानकेन्द्रित ललितपुर महानगरपालिकाका प्रमुखका दुई प्रत्यासीको यतिखेर निकै चर्चा चलेको छ । उक्त महानगर क्षेत्रभित्र मात्र नभई आसपासकोसमेत ध्यान

३५३ जना उम्मेदवार निर्विरोध निर्वाचित, कुन दलका कति?

काठमाडौं, बैशाख २० । स्थानीय तह निर्वाचन, २०७९ मा हालसम्म ३५३ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन आयोगले सोमबार दिउँसोसम्म प्राप्त सूचनाका आधारमा ३५३ जना निर्वाचित भएको जनाएको