Logo

Tag: स्थानीय तह

राप्रपाले २५ चैतमा काठमाडौंको खुलामञ्चमा आमसभा गर्ने, प्रवक्ता श्रेष्ठ भन्छन्-यो हाम्रो शक्ति प्रदर्शन हुनेछ

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ७ चैत । राजनीतिक दल स्थानीय तहको चुनावमा केन्द्रित छन् । ३० वैशाखमा तय भएको स्थानीय तहको निर्वाचनका लागि शीर्ष नेताहरु देश दौडाहामा छन्

विस्तृत पढ्नुहोस
दोधारमा माओवादी र एकीकृत समाजवादीः न कांग्रेसको साथ, न एमालेको विश्वास

काठमाडौं, ६ चैत । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा एक्लै जान डराइरहेका छन् सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ।निर्वाचन प्रचारप्रसारको अभियानमा सत्तारुढ दल

उम्मेद्वारी दिनुअघि पदाधिकारीले राजीनामा दिनुपर्ने प्रावधानमा सत्ता गठबन्धन एकातिर, एमाले अर्कैतिर 

काठमाडौं, ४ चैत : स्थानीय तहको वैशाख ३० को निर्वाचनमा उम्मेदवारी दिनुअघि पदाधिकारीले राजीनामा दिनु पर्ने निर्वाचन आयोगको प्रावधान विवादमा परेको छ । बिहीबार राजपत्रमा प्रकाशन भएको आचार संहिताका विषयमा

निर्वाचन आचारसंहिताः सरकारी कर्मचारीले के गर्न पाउँदैनन् ?

काठमाडौं, ४ चैत : निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गरी निर्वाचन आचारसंहिता ल्याएको छ । यो लागू भएपछि सरकारी कर्मचारीले के गर्न हुने वा नहुने भन्ने आचारसंहितामा स्पष्ट शब्दमा

पोखराको मेयरमा मन्त्रीदेखि व्यवसायीसम्मको आकांक्षा

पोखरा, २९ फागुन : आउँदाे ३० वैशाख स्थानीय तहको निर्वाचन मिति घोषणा गरिएको छ । चुनावी मिति घोषणा भएपछि उम्मेद्‌वारका आकांक्षीहरु सलवलाउन थालेका छन् । पोखरामा प्रमुख पार्टीभित्र दर्जनौ नेताहरु

स्थानीय तहको निर्वाचन : गठबन्धनमा महानगरपालिकामा भागबण्डा हुने, कांग्रेसले तीन महानगरपालिका लिने

काठमाडौं, २६ फागुन । आगामी बैशाख ३० गतेृ हुने स्थानीय तहको निर्वाचनमा सत्तापक्षीय गठबन्धनले तालमेल गर्ने भएका छन् । पछिल्लो समय नेकपा (माओवाी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा

निमित्त झिक्न र दरबन्दी अनुसार पद मिलाउन निर्देशन

काठमाडौं, फागुन २६ । निमित्तको भरमा चलेका स्थानीय तहमा चैत १५ सम्म निमित्त झिक्न र दरबन्दी अनुसार पद मिलाउन गर्न निर्वाचन आयोगले स्थानीय तहलाई ताकेता गरेको छ। स्थानीय तहको चुनावको

विकास साझेदार निकायलाई समन्वय गर्न आग्रह 

सुर्खेत , २२ फागुन : संघ र स्थानीय तहमा मात्र सहकार्य गरिरहेका विकास साझदार निकायलाई प्रदेशमा पनि सहकार्य गर्न आग्रह गरिएको छ ।  तीन तहका सरकारमध्ये प्रदेश सरकारसँग सहकार्य नहुँदा

स्थानीय तहमा करार कर्मचारीको भीड

काठमाडौं, फागुन १७ । स्थानीय तहमा जुन राजनीतिक दलको नेतृत्व छ, उसका कार्यकर्तालाई कर्मचारी बनाएर भर्ती गर्ने प्रवृत्ति बनेको छ। काभ्रेपलाञ्चोक जिल्लाका १३ वटा स्थानीय तहमा ऐनविपरीत ७ सय ८३

जनताले तिर्न सक्ने गरी मात्रै कर लगाउन स्थानीय तहलाई लेखा समितिका सभापति साहको आग्रह

काठमाडौँ, १० फागुन: प्रतिनिधिसभाको लेखा समितिका सभापति भरतकुमार साहले जनताले तिर्न सक्ने गरी मात्रै कर लगाउन स्थानीय तहलाई आग्रह गरेका छन् ।गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालले आज आयोजना गरेको ‘स्थानीय सरकारमा

स्थानीय तहका प्रतिनिधिले ५ वर्ष काम गर्न पाउनुपर्ने मागसहित दायर रिटमा सुनुवाई हुँदै

काठमाडौं, १० फागुन । स्थानीय तहका प्रतिनिधिहरुले पुरै पाँच वर्ष काम गर्न पाउनुपर्ने माग राख्दै सर्वाेच्च अदालतमा दायर रिटमा आज सुनुवाइ हुँदैछ । महोत्तरीको भंगाहा नगरपालिकाका मेयर सञ्जिव कुमार साहले

सबै दललाई चुनाव चिन्ह उपलब्ध गराउन मङ्गोल नेशनल अर्गनाईजेशनको माग

झापा, ८ फागुन: मङ्गोल नेशनल अर्गनाईजेशन सङ्गठनले आसन्न स्थानीय तहको निर्वाचनमा सहभागीका लागि सबै दललाई चुनाव चिन्ह उपलब्ध गराउन माग गर्दै आज निर्वाचन कार्यालय झापामा ज्ञापनपत्र बुझाएका छन् । ‘विभेद्कारी