Logo

Tag: स्थानीय तह

आजदेखि नुवाकोट ‘लकडाउन’

-रिपोर्टर्स नेपाल/संवाददाता

नुवाकोट, साउन २३ । जिल्लाका सबै स्थानीय तहमा कोरोना सङ्क्रमणको जोखिम देखिएसँगै ‘लकडाउन’ सरहको आवागमनमा रोक र सार्वजनिक सेवा प्रवाहमा कटौती गरिएको छ । सङ्कट

विस्तृत पढ्नुहोस
मन्त्रालयको ताकेता स्थानीय तहद्वारा आलटाल

काठमाडौं, साउन २१ । संंघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहलाई चालू आर्थिक वर्षमा पेस भएको बजेट विवरण पठाउन पटकपटक ताकेता गरे पनि त्यस्तो विवरण पठाउन आलटाल गरेको

कोरोना नियन्त्रणमा स्थानीय तहको सक्रियता घट्दै

काठमाडौं, साउन १९ । काठमाडौं उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढ्दो क्रममा देखिए पनि स्थानीय तहको सक्रियता भने घट्दो छ । बन्दाबन्दीको प्रारम्भिक चरणमा उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन प्रभावकारी

विद्यालय पुनःसञ्चालनको अधिकार स्थानीय तह र व्यवस्थापन समितिलाई दिन सुझाव

काठमाडौँ, १८ साउन: कोरोना महामारीका कारण बन्द रहेका विद्यालय पुनः सञ्चालनका लागि सम्बन्धित स्थानीय तह र विद्यालयलाई अधिकार दिने गरी सङ्घीय सरकारले कार्यविधि ल्याउनुपर्ने विज्ञ र सरोकार भएका पक्षले सुझाव

स्थानीय तहमा भ्रष्टाचारः अख्तियारमा उजुरीका चाङ

काठमाडौं, साउन १८ । वार्षिक बजेटको अधिकांश हिस्सा स्थानीय तहमा गएपछि भ्रष्टाचारजन्य उजुरीको सङ्ख्या ह्वात्तै बढेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक कारोबार हुने निकायलाई १२ क्षेत्रमा विभाजन गरेर

सङ्क्रमित थपिँदै जाँदा स्थानीय तहले लकडाउन घोषणा गर्न थाले

राजविराज, १८ साउन । सप्तरीमा सङ्क्रमितको सङ्ख्या बढ्दैगएपछि जिल्लावासी त्रसित भएका छन् । राजविराज नगरपछि जिल्लाका अन्य स्थानीय तहहरूले पनि अनिश्चितकालका लागि लकडाउन जारी गर्न थालेको छ । राजविराज नगरमा

कोरोना असर: एकपछि अर्को स्थानीय तह बन्द

सप्तरी, १३ साउन: कोरोना भाइरसको प्रकोप न्यूनीकरणका लागि सप्तरीमा एकपछि अर्को स्थानीय तहले कामकाज बन्द गर्दै बन्दाबन्दी (लकडाउन) गर्ने निर्णय गर्न थालेका छन् । अग्निसाइर कृष्णसवरण गाउँपालिकाले समुदायस्तरमा कोरोना सङ्क्रमण

तीन स्थानीय तहले मात्र उठाए लक्ष्यानुसार राजश्व

रुकुमपश्चिम, १२ साउन: गत आर्थिक वर्ष २०७६-७७ मा रुकुमपश्चिमका आधामात्र स्थानीय तहले राजश्वको लक्ष्य पूरा गरेका छन् । जिल्लामा जम्मा छवटा स्थानीय तह रहेकामा तीनवटा स्थानीय तहमात्र राजश्वको लक्ष्य पूरा

विद्यालय खोल्ने तयारी

काठमाडौं, साउन १२ । स्थानीय तहले आउँदो भदौदेखि कोरोना भाइरस सङ्क्रमणको जोखिम नभएका क्षेत्रमा विद्यालय खोल्ने आन्तरिक तयारी थालेका छन् । विद्यार्थीलाई मास्क अनिवार्य र सेनिटाइजर विद्यालयले व्यवस्था गर्र्ने गरी

मालपोतलाई स्थानीय तहमा लैजाने प्रक्रिया सुरु

काठमाडौँ, १२ साउन । जग्गा प्रशासन र भू–सेवा सम्बन्धी अधिकार स्थानीय तहमा हस्तान्तरण गर्ने प्रक्रिया सुरु भएको छ । सरकारले चालू आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमै ६० वटा मालपोत

स्थानीय तहको नीति तथा कार्यक्रम कार्यान्वयनमा चुनौती

गलकोट, ११ साउन: सङ्घीयताको कार्यान्वयनसँगै विकास भएको स्थानीय तहले वर्षेनि ल्याउने नीति तथा कार्यक्रमको चर्चा निकै चल्ने गरेको छ । बर्खे नगरसभामा आएका नीति तथा कार्यक्रमप्रति जनताको चासो र भरोसा

मालपोतलाई स्थानीय तहमा लैजाने प्रक्रिया सुरु

काठमाडौं, साउन ११ । जग्गा प्रशासन र भू–सेवा सम्बन्धी अधिकार स्थानीय तहमा हस्तान्तरण गर्ने प्रक्रिया सुरु भएको छ । सरकारले चालू आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमै ६० वटा मालपोत