Logo

Tag: स्याङ्जा

आँधीखोलामा एमाले निर्वाचित

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ,३ जेठ । स्याङ्जाको आँधीखोला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । एमालेका विश्वनाथ पौडेलले नेपाली कांग्रेसका प्रेमराज पौडेललाई पराजित गर्दै

विस्तृत पढ्नुहोस
स्याङ्जा जीप दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या छ पुग्यो

स्याङ्जा, ५ बैशाख । स्याङ्जाको वालिङ–१२ डाँडाखर्क फिरफिरेमा जीप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ । उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका वालिङ–१२ डाँडाखर्कका ५० वर्षीय अङ्गबहादुर डालाको

स्याङ्जामा जीप दुर्घटनाः ४ जनाको मृत्यु

काठमाडौं, ४ बैशाख । आज स्याङ्जाको वालिङमा यात्रीबाहक जीप दुर्घटना भएको छ । वालिङ नगरपालिका–१२ माथिल्लो डाँडाखर्कमा जीप दुर्घटना हुदाँ ४ जनाको मृत्यु भएकोे प्रहरीले जनाएको छ । डाँडाखर्कबाट वालिङ

स्याङ्जामा जीप दुर्घटना, ४ जना घाइते

काठमाडौं, ४ बैशाख । आज स्याङ्जाको वालिङमा यात्रीबाहक जीप दुर्घटना भएको छ । वालिङ नगरपालिका–१२ माथिल्लो डाँडाखर्कमा दुर्घटना हुदाँ ४ जनाको अवस्था अचेत रहेको प्रहरीले जनाएको छ । जीपमा ११

स्याङ्जामा निर्माणाधीन पुल भत्किदा आठजना घाइते

स्याङ्जा, २१ चैत्र । स्याङ्जाको चापाकोट नगरपालिका र पाल्पाको रामपुर नगरपालिका जोड्ने निर्माणाधीन पुल भत्किदा आठ कामदार घाइते भएका छन् । चापाकोट–८ प्याकलुकस्थित स्याङ्जाको दामाचौर र पाल्पाको रामपुरलाई जोड्ने कालीगण्डकी

भिरकोटका वडाध्यक्ष र सदस्यले नागरिता बनाउन घूस लिएपछि….

काठमाडौं, २९ पौष । घूस लिएको अभियोगमा पक्राउ परेका स्याङ्जा भिरकोट नगरपालिका ९ का वडाध्यक्ष भिमबहादुर गुरुङ र वडा सदस्य कुलबहादुर गुरुङमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ

१६ महिने बालकको चक्कु प्रहारबाट हत्या

काठमाडौं, २८ पौष । स्याङ्जामा चक्कु प्रहारबाट १६ महिने बालकको हत्या भएको छ । घटनामा संलग्न भएको अभियोगमा एकजना पक्राउ परेका छन् । वालिङ नगरपालिकाको भकुण्डेमा डेरा गरी बस्ने रनमाया

ऐतिहासिक दरबार निर्माणका लागि महोत्सव हुँदै

काठमाडौं, १७ मंसिर । स्याङ्जाको स्यालबासस्थित ऐतिहासिक दरबार निर्माणका लागि सांस्कृतिक महोत्सव हुने भएको छ। हात्तीस्थान फाउन्डेसन समिटले पुस १५, १६ र १७ मा स्याङ्जा गल्याङकोटदेखि १३ किमि उत्तरमा रहेक

केराको एउटै बोटले व्यवसायी बनायो भट्टराईलाई

स्याङ्जा, २२ कात्तिक । स्याङ्जाको गल्याङ नगरपालिका–११ शिखरडाँडाका लेखनाथ भट्टराईले आफन्तकोबाट एउटा केराको बोट घरमा ल्याएर लगाए । बारीमा लगाएको एउटै बोटले राम्रो फल दिनका साथै अन्य बिरुवा पनि उत्पादन

२१ वर्षीय किशोर २१ दिनदेखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

स्याङ्जा, १३ असोज । जिल्लाको वालिङ नगरपालिका–१३ खानीडाँडाका २१ वर्षीय किशोर २१ दिनदेखि सम्पर्कविहीन बनेका छन् । वालिङ–१३ स्थायी घर भएका सुस्त मनस्थितिका राजकुमार सार्की पाल्पाको पोखराथोकबाट गत भदौ २३

स्याङ्जाका दूध बिक्रीमा किसानलाई ७९ लाख अनुदान वितरण

स्याङ्जा, १६ भदौ । स्याङ्जाको गल्याङ नगरपालिकाले दूध उत्पादक किसानलाई प्रोत्साहनस्वरुप करिब रु ७९ लाख अनुदान वितरण गरेको छ । गत आर्थिक वर्ष २०७७/७८ मा नगरभित्रका विभिन्न वडामा रहेका समूह,

सामाजिक सञ्जालमार्फत रकम जुटाएर एम्बुलेन्स सञ्चालन

स्याङ्जा, ८ साउन । सामाजिक सञ्जालमार्फत सङ्कलन भएको रकमबाट यहाँका एक संस्थाले एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । स्याङ्जाको गल्याङ नगरपालिका–११ स्थित आलमदेवी सामुदायिक परोपकार मञ्च तुलसीभञ्ज्याङ (आसा) ले सामाजिक सञ्जालमार्फत