Logo

Tag: हर्क साम्पाङ

पल शाहले भेटे धरानका मेयर साम्पाङलाई

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १४ बैशाख । चर्चित नायक पल शाहले धरानका मेयर हर्क साम्पाङसँग भेटवर्ता गरेका छन् । मेयर साम्पाङलाई भेट्न नायक शाह आज धरान पुगेका हुन्

विस्तृत पढ्नुहोस
मेयर साम्पाङको टिप्पणी : हामी नेपालीले गफैमात्र गर्यौं, अब काम गरेर जानुपर्छ (भिडिओसहित)

काठमाडौं, २३ चैत्र । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नेपालीले गफैमात्र गरेर देश विकास नभएको टिप्पणी गरेका छन् । उनले अबको मोडेल भनेको काम गरेर जानुपर्ने बताए । हिजो राति

धरानमा हर्क साम्पाङबिरुद्ध सबै दल एक ठाउँमा, माफी मागेर कार्यशैली सच्याउन चेतावनी

काठमाडौं ९ चैत्र, । धरानमा क्रियाशील राजनीतिक दलहरूले धरानका नगर प्रमुख हर्कराज राईको स्वेच्छाचारी प्रवृत्ति बढेको भन्दै सच्चिन आग्रह गरेका छन् । धरानका सकृयरुपमा क्रियाशील रहेका नेपाली कांग्रेस, नेकपा एमाले,

धरानका मेयर साम्पाङले अवैध संरचनामाथि चलाए डोजर

काठमाडौं, ८ माघ । धरान उपमहानगरपालिकाले सार्वजनिक जग्गा अतिक्रम गरी बनाइएका संरचनामाथि डोजर चलाएको छ । आइतबार धरान उपमहानगरको वडा नम्बर ५ मा पर्ने अँधेरी खोला किनारमा जग्गा अतिक्रमण गरेर

ओलीलक्षित हर्क साम्पाङको आक्रोश : उभिएर भाषणसम्म गर्न नसक्नेले मलाई चूनौति दिएर गएछ !

काठमाडौं, २५ कार्तिक । धरान उपमहानगरका मेयर हर्क साम्पाङले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कडा जवाफ फर्काएका छन् । आज (शुक्रबार) पार्टीको चुनावी कार्यक्रममा सम्बोधन गर्न धरान पुगेका ओलीले मेयर

अब धरानमा घरको नक्सा पास गर्न विरुवा अनिवार्य रोप्नुपर्ने

काठमाडौं, २६ असोज । अब धरान उपमहानगरपालिका भित्र घर बनाउने नक्सा पास गर्न वा सम्पन्न पत्र पाउन कम्तीमा पाँचवटा विरुवा रोप्नुपर्ने नियम लागु हुने भएको छ । उपमहानगरपालिकाका प्रमुख हर्क

हर्क साम्पाङ भन्छन्– पुनर्बासको प्रबन्ध नमिलाई कसैलाई विस्थापित गर्नु हुँदैन्

काठमाडौं, ९ भदौ । सडक मिचेर फुटपाथ व्यवसाय तथा अन्डरग्राउण्डका पसलहरु हटाउन एक्सनमा उत्रिएपछि काठमाडौंका मेयर बालेन्द्र साहले सामाजिक सञ्जालमा स्याबासी पाइरहेका छन् । बालेनको एक्सनलाई लिएर धरानका मेयर हर्क

धरानमा बराह सहकारीपीडित आन्दोलित, मेयर साम्पाङको कार्यकक्ष तोडफोड

काठमाडौं, १६ साउन । धरानमा बराह सहकारी पीडितहरु आन्दोलनमा उत्रिएका छन् । आन्दोलनकारीले धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङको कार्यकक्ष समेत तोडफोड गरेका हुन् । बराह सहकारीमा बचतकर्ताको करिब ८ अर्ब

१८ कर्मचारीलाई हाजिर गर्न दिइएन, ६ जना हटाइए

काठमाडौं, साउन ७ । राजनीतिक भर्ती केन्द्र बनेको धरान उपमहानगरपालिकाले मेयरमा स्वतन्त्र व्यक्ति हर्क साम्पाङ निर्वाचित भएपछि भने कर्मचारी कटौती गर्न थालेको छ। विगतमा मेयरहरूले आफ्ना कार्यकर्ताहरूको भर्ती केन्द्र बनाएको

नगरप्रमुख साम्पाङद्वारा श्रमदान

काठमाडौँ,१९ असार । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङको अगुवाइमा धरान २० स्थित पकुवाखोलामा खानेपानीका लागि सयौँ स्थानीयवासीले श्रमदान गरेका छन् । पूर्वनिर्धारित योजनाअनुसार हरेक शनिबार एक दिन सो खोलामा पुगेर

धरानका मेयर हर्कको अपिलः ‘मलाई सम्मानको निम्तो नदिनु होला, म आउँदिन’

काठमाडौं, जेठ २३। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले आफूलाई सम्मानको नाममा नअल्झाउन अपिल गरेका छन । सोमबार बिहानै सामाजिक सञ्जाल मार्फत मेयर राईले यस्तो अपिल गरेका हुन । धेरै

धरानका मेयर हर्क साम्पाङ खानेपानीको मुहान पुगेपछि…

काठमाडौं, ११ जेठ । धरानका नवनियुक्त मेयर हर्क साम्पाङ फिल्डमा खटिइसकेका छन् । देशभरका अधिकांश मेयरहरु जितको खुशियाली मनाइरहँदा साम्पाङ भने फिल्डमा खटिएर काम गरिरहेका छन् । साम्पाङ आज धरानको