Logo

Tag: हवाई इन्धन

सिमरा विमानस्थलमा हवाई इन्धन डिपो

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, मंसिर १८ । नेपाल आयल निगमले सिमरा विमानस्थलमा हवाई इन्धन डिपो सञ्चालनमा ल्याएको छ । हवाईजहाजमा इन्धन भर्ने स्टेशनको समुद्घघाटन आईतबार उद्योग वाणिज्य तथा

विस्तृत पढ्नुहोस
खाना पकाउने ग्यासको मूल्य १३० रुपैयाँले घट्यो

काठमाडौं, साउन १७ । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य प्रति सिलिण्डर १३० रुपैयाँले घटाएको छ । यसैगरी, पेट्रोल ९ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ७ रुपैयाँले

हवाई इन्धनको मूल्य घट्यो

काठमाडौं, असार ६। सरकारले हवाई इन्धनको मूल्य घटाएको छ। नेपाल आयल निगमका अनुसार आन्तरिकतर्फको हवाई इन्धनमा साबिकको बिक्री मूल्यमा प्रति लिटर १० रुपैयाँ घटाएर एक सय ५० रुपैयाँ प्रतिलिटर कायम

घटेको हवाई भाडा आजदेखि लागू हुने

काठमाडौं, चैत २२ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै एयरलाइन्सको हवाई भाडा घटेको छ। वायुसेवा सञ्चालक सङ्घले यही चैत २२ गतेदेखि लागू हुने गरी हवाई भाडा समायोजन गरेको

आयल निगमकै कारण हवाई इन्धनको आयात घट्यो

काठमाडौं, पुस ११ । नेपालमा पछिल्लो ५ महीनामा हवाई इन्धनको आयात घटेको छ । भन्सार विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्ष (आव)को ५ महीनामा नेपालले ९ अर्ब २० करोड रूपैयाँ

दाङको हवाई इन्धन डिपो सार्ने चेतावनी

दाङ, मंसिर २५ । नेपाल आयल निगमले दाङ टरिगाउँ एयरपोर्टको हवाई इन्धन डिपो अन्यत्र लैजाने चेतावनी दिएको छ । नेपाल एयरलाइन्सले इन्धन डिपोबाट तेल भर्न नमानेपछि निगमले यस्तो चेतावनी दिएको

हवाई इन्धनको पनि मूल्य घटाउन माग

काठमाडौं, असार १३ । निजी वायुसेवा सञ्चालकहरुको छाता संस्था वायुसेवा सञ्चालक संघले हवाई इन्धनको पनि मूल्य घटाउन माग गरेको छ । सरकारको निर्देशनबमोजिम नेपाल आयल निगमले शनिबार राति १२ बजेबाट

जहाजमा तेल हाल्न जाँदै गरेको ट्यांकर पल्टियोः तेल पोखियो, उडान अवरुद्व

पोखरा, जेठ १७ । पोखरा विमानस्थलमा जहाजको तेल बोकेको ट्यांकर पल्टिएपछि उडान अवरुद्ध बनेको छ । पोखरा विमानस्थलका प्रवक्ता देवराज सुवेदीले आज विहान जहाजमा तेल भर्न जाँने क्रममा ट्यांकर पल्टिएको

डेढ अर्ब फाइदामा नेपाल वायुसेवा निगम

काठमाडौं, जेठ २९। अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य घटेसँगै राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई डेढ अर्ब फाइदा हुने भएको छ । निगमले गरेको हवाई इन्धन मूल्य २० प्रतिशत घटाउने र कोरोना

घट्यो अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य

काठमाडौँ, २४ जेठ: नेपाल आयल निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य घटाएको छ । निगमले आइतबार साँझ एक विज्ञप्ति जारी गरी हिजो राति १२ः०० बजेदेखि नै लागू हुने गरी हवाई इन्धनको

हवाई इन्धनको मूल्य घटाउन मन्त्री ढकालको निर्देशन

काठमाडौँ, २० जेठ: संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री भानुभक्त ढकालले हवाई इन्धनको मूल्य घटाउन सम्बन्धित निकायका पदाधिकारीलाई निर्देशन दिएका छन् । मन्त्री ढकालले आज मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, उद्योग, वाणिज्य

हवाइ इन्धनको मूल्य घटेसँगै बुद्ध एयरले भाडा घटायो

काठमाडौँ, २२ जेठ : हवाई इन्धनको मूल्य घटेसँगै निजी क्षेत्रको अग्रणी वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले भाडादर घटाएको छ । हवाई इन्धनको मूल्य घटेकाले सोहीअनुसार आफ्ना विभिन्न गन्तव्यमा भाडा