काठमाडौं, १४ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. चन्दा कार्कीले आफ्नो सभापति रवि लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्नुको पछाडि राजनीतिक प्रतिशोधको गन्ध रहेको टिप्पणी
काठमाडौं, भदौ २५ । वनसम्बन्धी मुद्दामा पक्राउ परेका वीरेन्द्रनगर–१३ का ५८ वर्षीय धनीराम लामिछानेको हिरासतमै यही भदौ ४ गते मृत्यु भयो। छपान (नम्बरिङ) गरिएका सालको रूख काटेको आरोपमा लामिछानेलाई पक्राउ
काठमाडौं, पुस १० । कोरोना महामारीका कारण सरकारले लकडाउन गरेपछि उपत्यकाका प्रहरी कार्यालय र हिरासत कक्ष सुनसान थिए। गत चैतदेखि असोजसम्म उपत्यका अपराध मुक्त जस्तै बन्यो। लकडाउन खुलेपछि आपराधिक गतिविधि
बाँके, ५ मंसिर । जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा रहेका थुनुवाले आज आत्महत्या गरेका छन् । बाँके वनकटीका बाबुलाल रैदासले आज बिहान साढे ५ बजे आत्महत्या गरेका हुन् । अभद्र
काठमाडौं, असार २५। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारविरुद्धको कारबाहीमा लकडाउनको अवधिमा २७ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको छ । अख्तियारको कारबाहीमा रंगेहात पक्राउ परेकालाई राखिँदा अख्तियारको हिरासत भरिएको हो ।
जिल्लाको त्रिवेणी नगरपालिका वडा नं २ का वडासदस्य लालबहादुर बुढा महिलालाई जबर्जस्ती करणी गरेको उभियोगमा प्रहरी हिरासतमा परेका छन् । जिल्ला प्रहरी कार्यालयले उनलाई सो अभियोगमा गत फागुन २९ गतेदेखि
काठमाडौं, मंसिर १४ । सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिकास्थित ईलाका प्रहरी कार्यालयको हिरासतमा रहेका ८ जना पुरूष थुनुवा फरार भएका छन्। हिरासतबाट खाना खान जानेबेला पछाडिको ढोकाबाट थुनुवाहरू फरार भएका प्रहरीले जनाएको
सिरहा, १४ मंसिर । प्रहरी कार्यालयको सटर फोडेर ११ जना थुनुवा फरार भएका छन् । इलाका प्रहरी कार्यालय महेशपुर पतारीमा विभिन्न मुद्दाको अनुसन्धानमा रहेकामध्ये ११ जना फरार भएका हुन् ।
काठमाडौं, १४ कात्तिक । निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि जर्बजस्तीको अभियोग लागेपछि प्रहरीले हिरासतमा राखेको २५ दिन पूरा भएको छ । हिरासतमा राखेर अनुसन्धान पूरा गरिसक्नुपर्ने म्याद सकिएकाले आज थुनछेकको बहसपछि
काठमाडौं, ७ कात्तिक । निवर्तमान सभामुख कृष्णबहादुर महराको दशैं हिरासतमा बित्यो । अब उनी तिहारभरी पनि प्रहरीकै नियन्त्रणमा रहनेछन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले बिहिबार महरामाथि अनुसन्धानका
काठमाडौं, २ कात्तिक । जर्बजस्तीको अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरा हिरासतमा रहेकामध्ये भीआइपी थुनुवा हुन् । उनीसँग पटक पटक बयानको प्रयास भएपनि प्रहरी सफल भएन । महराले बयान दिन
काठमाडौं, २७ असोज । निवर्तमान सभामुख कृष्णबहादुर महरालाई भेट्न खोज्नेको संख्या बढ्दै गएको छ । उनलाई राखिएको नर्भिक अस्पतालमा भेट्न जानेको संख्या बढेपनि महराले कसैलाई पनि भेट्न मानेका छैनन् ।