काठमाडौं २७ जेठ । आइतवार साँझ वर्षासँगै आएको हावाहुरीले पर्सामा फेरि क्षति पुगेको छ। आइतबार साँझ वर्षा र हावाहुरीसँगै परेको चट्याङ लागेर एक जनाको मृत्यु
चैत २५, काठमाण्डौ । बारा र पर्सामा हावाहुरीले वितण्डा मच्चाएको एक साता बितिससकेको छ तर असिना पानीका कारण बारा, पर्साका पिडितहरुको झन् विचल्ली भएको छ । राहत वितरण प्रभावित भएको
काठमाडौं २५ चैत । चैत १७ गते राति ८ बजे बारा र पर्सा जिल्लाका केही स्थानमा ठूलो जनधनको क्षति हुने गरी आएको प्राकृतिक विपत्ति के हो ? के हो त्यो
काठमाडौं २४ चैत । फेटा गाउपालिका १ भलुहिभर्वो्लियका ३५ बर्षिय रामसुरत दास शनिबार दिउसो चिन्तित मुद्रामा आकासतिर आखा तान्दै हुरीले भत्केको घर ठड्याउने काठपात मिलाउदै हुनुहुन्थ्यो । उहाँको चिन्ताको पछिल्लो
काठमाडौं २४ चैत । चैत १७ गतेको विनशाकारी हुरीले अत्याधिक क्षति पुर्याएकाे भरवलीया गाँउका घरवार विहीनहरुलाई शनिबार साँझदेखि अर्को आपत् आइपरेको छ । आइतबार साँझ हुरीले गाँउ नै तहसनहस बनाएपछि
काठमाडौं २३ चैत । भुमरीसहितको हावाहुरीले मचाएको वितण्डापछि घरवारविहीन बनेका बाराका पीडित आकाशमा कालोबादल देख्ने बित्तिकै तर्सिन थालेका छन् । आइतबार पनि सुरुमा कालो बादल लागेको थियो । उत्तरतिरबाट कालो
काठमाडौं २२ चैत । टन्टलापुर घाम छेक्ने सयल छैन। राति शित रोक्ने ओत छैन। पेटमा पोसिलो खाना छैन। नुहाएर फेर्न नाना छैन। तर, पनि अनुहारमा तनाव छैन। बरु छ– मीठो
काठमाडौं २२ चैत । भुमरीसहितको हुरीले फुसको घर तहसनहस पारेपछि मीनादेवी बिनको आठजनाको परिवार विगत चार दिनदेखि प्लास्टिकको बोराको पालमा रात बिताइरहेको छ। बुधबार दिउँसो टन्टलापुर घाम लागेका बेला पालमुनि
चैत १९, काठमाण्डौ । वारा र पर्सामा आएको हावाहुरीले त्यहाँको जनजीवन आज तेस्रो दिनसम्म आइपुग्दा कष्टकर बन्दै गएको छ । खानेपानी, विजुली, खाद्यान्न र बासको समस्या देखिएको छ । घाइतेहरुको
काठमाडौं १९ चैत । सोमबार राति ९ बजे । बाराको कलैया–१८ स्थित मारबालियाका २२ वर्षीय राजेन्द्र पटेल हुरीले ध्वस्त घरको भग्नावशेषनजिकै आगो ताप्दै थिए । भर्खरै मात्र उनी आफ्ना ५०
काठमाडौं १९ चैत । पथलैया–वीरगन्ज सडकखण्डको चैनपुर चोकस्थित विष्णु मन्दिरमा सधैंझैं आइतबार साँझ पनि पूजा सकेर घर जाने तरखरमा थिए लक्ष्मी पटेल । अचानक हावाहुरीसहित पानी पर्न थाल्यो । हुरी
काठमाडौं १९ चैत । बारा, पर्सामा आएको शक्तिशाली हुरीका कारण घाइते भएका एक हजार ४४ जना अस्पताल पुगेको स्वास्थ्य मन्त्रालयको प्रारम्भिक तथ्यांकले देखाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवत्ता महेन्द्र श्रेष्ठका