Logo

Tag: केपी शर्मा ओली

खतिवडाबाटै अर्थमन्त्री चलाउने प्रधानमन्त्री ओलीको रणनीति

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३१ भाद्र । प्रधानमन्त्री केपी शर्मा ओलीले निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडालाई आफ्ना विशेष आर्थिक सल्लाहकार नियुक्त गरे । मन्त्रीकै सेवा सुविधा र स्तरमा

विस्तृत पढ्नुहोस
कुलमानसँग किन चिढियो प्रधानमन्त्रीको टिम

काठमाडौं, ३० भाद्र । नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङको पुनः नियुक्तिको सम्भावना लगभग टरेको छ । यसका लागि कुलमान स्वयंले निकै प्रयास गरेका थिए । नेपाल कम्युनिस्ट पार्टीभित्रको पूर्व माओवादी

यी मन्त्रीलाई निरन्तरता दिएर प्रधानमन्त्री ओलीद्वारा मन्त्रीमण्डल पुर्नगठनको तयारी

काठमाडौं, ३० भाद्र । प्रधानमन्त्री केपी शर्मा ओलीले चाँडै नै मन्त्रीमण्डल पुर्नगठन गर्ने तयारी गरेका छन् । उनले यसपटक मन्त्रीमण्डल पुर्नगठन गर्दा दुई वर्ष मन्त्री भइसकेकालाई बिदा गर्ने र आफूलाई

नेकपामा विवाद नगर्ने वाचा

काठमाडौं, ३० भाद्र । नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले सोमबार १९ पृष्ठको अन्तरपार्टी निर्देशन जारी गरेका छन्। उनीहरूले भदौ २६ लाई पुरानो विवादमा नफर्किने निश्चित समय

कुलमान घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्ति गर्न प्रधानमन्त्री ओलीद्वारा अस्वीकार

काठमाडौं, २९ भाद्र । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनः नियुक्त गर्न अस्वीकार गरेका छन् । आज बसेको मन्त्रिपरिषद् बैठकमा उनलाई नियुक्त गर्न ऊर्जामन्त्री

एसईई परीक्षामा प्रत्यक्ष संलग्नता जनाउन पाउनु भएन दुःखी नहुनु

केपी शर्मा ओलीः राष्ट्रिय बाल दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका समस्त नेपाली बालबालिका तथा अभिभावकहरूमा हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछु । बाल अधिकार संरक्षण एवं प्रवद्र्धनमा क्रियाशील

ओली-प्रचण्ड भेट, मन्त्रीमण्डल पुर्नगठन देखि विभिन्न नियुक्तिबारे छलफल

काठमाडौं, २८ भाद्र । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । आज साँझ भएको भेटवार्तामा पार्टी स्थायी कमिटी बैठकको समिक्षा गर्दै आगामी

दुई वर्ष मन्त्री भइसकेकालाई सरकारबाट बिदा दिने तयारी, को को हट्दैछन्

काठमाडौं, २८ भाद्र । प्रधानमन्त्री केपी शर्मा ओली असोज लाग्ने वित्तिकै मन्त्री परिवर्तनको तयारीमा लागेका छन् । अहिले भइरहेका मन्त्रीहरुलाई कुनै कारण दिएर हटाउनुपर्ने भएकाले एउटा मापदण्ड बालुवाटारले तयार गरेको

बामदेव सांसद बन्नुहुन्छ, मन्त्री त बन्न मिल्दैन : प्रम सल्लाहकार रिमाल

काठमाडौं, २७ भदौ। प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकार विष्णु रिमालले पार्टीका बरिष्ठ नेता माधवकुमार नेपालले अगाडि सारेको एक पद एक व्यक्तिको एजेण्डा अर्थहिन भएको टिप्पणी गरेका छन् । उनले पार्टीमा

पार्टीका विरोधीलाई छिन्नभिन्न पार्दै ओलीले यसरी मारे बाजी

काठमाडौं, २७ भाद्र । प्रधानमन्त्री केपी शर्मा ओली पार्टी र सरकार दुवैमा झन् बलियो भएका छन् । हिजो नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटी बैठकमा बोल्दै ओलीले देशी विदेशी षड्यन्त्रबाट पार्टी

नेकपा कमजोर बनाउने असफलः प्रम,एकताको नयाँ ढोका खुल्योः प्रचण्ड

काठमाडौं, २७ भाद्र । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष केपी शर्मा ओलीले पार्टी असफल भएको हेर्न चाहने तत्वमाथि पार्टीले सफलता प्राप्त गरेको बताउनुभएको छ । नेकपा स्थायी

प्रधानमन्त्री ओलीद्वारा अध्यादेशमार्फत कानून बनाउने कदमको स्वागत

काठमाडौँ, २६ भदौ: महिला पुनस्र्थापना केन्द्र (ओरेक) ले प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड प्रहारजस्तो जघन्य अपराधविरुद्ध अध्यादेशमार्फत कानून बनाउन दिएको निर्देशनको स्वागत गरेको छ । ओरेकका अध्यक्ष रामवती चौधरीले आज

Screenshot