Logo

Tag: केपी शर्मा ओली

महाकाली सन्धीले कसरी फुटायो एमाले

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २ असार । भारतसँग २०५२ सालमा भएको महाकाली सन्धी तत्कालिन नेकपा एमाले विभाजनको कारण थियो । सन्धीका पक्षधरमध्येका केपी शर्मा ओली हालका नेकपा अध्यक्ष

विस्तृत पढ्नुहोस
ओली पेलेरै जाने रणनीतिमा, एमसीसीमा जर्बजस्ती बढे कारबाही गर्ने अर्को समुहको तयारी

काठमाडौं, २ असार । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी पारित गराएरै छाड्ने रणनीति बनाएका छन् । त्यसका लागि उनले जुनसुकै मूल्य चुकाउनु परेपनि पछि नहट्ने

जति लड्ने हो यो पुस्ता लड्छ मुलुक बन्छ- प्रधानमन्त्री ओली

काठमाडौं, १ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक बन्नेमा ढुक्क हुन भन्दै अहिलेको पुस्ताले जति लड्नुपर्ने हो लड्ने बताएका छन् । उनले मुलुकमा अर्को आन्दोलनको आवश्यकता नभएको समेत बताए

ओलीद्वारा बामदेवलाई उपप्रधान तथा अर्थमन्त्री पदको प्रस्ताव, एमसीसी ‘राष्ट्रघाती’ भन्दै बामदेवले प्रस्ताव लत्याइदिए

काठमाडौं, ३२ जेठ । आज बस्ने भनिएको नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक स्थगित भयो । अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को टुंगो लगाउने भनिएको बैठक अचानक स्थगित भएपछि अनेकन

राजेन्द्र महतोसँग ‘राष्ट्रघाती’ महाकाली सन्धी गर्ने यीनलाई ‘टुँडिखेलमा झुण्ड्याउने’ ल्याकत छ ?

काठमाडौं, ३२ जेठ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले महाकाली सन्धी गल्ती थियो भनिसकेका छन् । तर, जनता समाजवाटी पार्टीका नेता राजेन्द्र महतो गल्ती मात्र मान्न तयार छैनन् । यसलाई ‘राष्ट्रघाती’ र

नेपालले सिमा मामलामा वार्ताका लागि हालको समझदारी उल्लंघन गरेको भारतको आरोप

काठमाडौं, ३१ जेठ । भारतले नेपालमाथि सिमा मामलामा वार्ताका लागि हालैको समझदारी उल्लंघन गरेको आरोप लगाएको छ । उसले वार्ताका लागि वातावरण बनाउन नेपालका तर्फबाट तत्परता हुनुपर्ने पुरानै अडान दोहोर्याएको

भारतले संविधान संशोधन प्रस्ताव अघि नै वार्ताको प्रस्ताव गरेको खुलासा, ओली अनिच्छुक भएको दाबी

काठमाडौं, ३१ जेठ । सिमा विवादमा भारतले नेपालसँग वार्ताका प्रस्ताव गरेको खुलासा भएको छ । विदेश सचिवस्तरीय टेलिफोन कल र त्यसपछि भिडियो कन्फरेन्समार्फत् दुवै देशका विदेश सचिवबीच वार्ताको प्रस्ताव भारतका

लिङ्गदेनले ओलीलाई बधाई दिए, प्रचण्डको आलोचना गरे

काठमाडौं, ३१ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका एकमात्र सांसद राजेन्द्र लिङ्देनले नेपालको नक्शा समेटिएको निशान छाप पारित गर्न लागेको ऐतिहासिक अवसरको नेतृत्व लिएकोमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिएका छन्

क्याबिनेटमै ‘जाबो जोगी’ भनेकासँग ओली किन झस्किए

काठमाडौं, ३१ जेठ । २८ जेठको मन्त्रिपरिषद बैठकमा सरकारले लकडाउन खुकुलो बनाउने निर्णय गरेको थियो । घन्टौं चलेको बेठकमा धमाधम निर्णय र छलफलहरु भयो । तर, बैठकको अन्तिमतिर प्रधानमन्त्री केपी

लालु शैलीमा ओलीको बोली

दीपेश केसीः विहारमा एक समय लालु यादवको एकछत्र राज थियो । लालु जे बोल्थे विहारका सर्वसाधारण त्यही पत्थाउँथे । उनका पार्टीका अन्धभक्तहरु लालुको हल्का लाग्ने भाषण सुनेर ताली ठटाउँथे ।

खर्चको हिसाबकिताब माग्नेहरुले तजबिजी अधिकारको खोजी गर्नु जरुरी छैन- सुर्य थापा, प्रधानमन्त्रीका प्रेस सल्लाहकार

काठमाडौं, ३० जेठ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले देशमा विभिन्न खालका हल्ला मच्चाउनेहरु सक्रिय भएको बताएका छन् । उनले सरकारविरुद्धको आलोचनाको कुनै तुक नरहेको बताएका छन् । थापासँग यीनै

ओली अप्ठ्यारोमा, सत्ता ढाल्न बन्यो यस्तो रणनीति

काठमाडौं, ३० जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले २८ जेठमा संसदमा बोलेको बोली सुनेर उनका समर्थकहरुले हाँसी हाँसी बेन्च ठटाए । कोरोना भाइरसबारे ओलीले गगन थापाको प्रश्नमा दिएको जवाफको तारिफ

Screenshot