Logo

Tag: केपी शर्मा ओली

प्रधानमन्त्रीका सल्लाहकार डा. भट्टराईलाई मुटुमा समस्या भएपछि अस्पताल भर्ना

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २९ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीका विदेश मामला सल्लाहकार डा. राजन भट्टराईलाई मुटुमा समस्या भएपछि अस्पताल भर्ना भएका छन् । उनी शुक्रबार राति

विस्तृत पढ्नुहोस
ट्रम्पले मोदीसँग मागेका कोरोना रोकथामको ट्याब्लेट एचसीक्यु नेपालले पनि पाउने

काठमाडौं, २८ चैत्र । यसै हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन संवाद गरी एउटा औषधीको निर्यात नरोक्न आग्रह गरे । कोरोना भाइरस रोकथामका लागि उपयोगी ठहराइएको

ओली-मोदी संवादः कोरोना भाइरसविरुद्ध नेपाल-भारतबीच अझ सशक्त सहकार्य

काठमाडौं, २८ चैत्र । नेपाल र भारतले कोरोना भाइरसविरुद्धको सहकार्यलाई अझ सशक्त बनाउने सहमति गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको टेलिफोन संवादमा त्यस्तो सहमति

कोरोनाविरुद्धको लडाईमा भारतसँग सहकार्य गर्नुपर्ने प्रचण्डको प्रस्ताव, प्रधानमन्त्री ओली मौन  !

काठमाडौं, २८ चैत्र । हालै बसेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोरोना भाइरसविरुद्धको लडाईमा भारतसँग सहकार्य गरेर जानुपर्नेमा जोड दिएका छन् ।

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा बेलायती प्रधानमन्त्रीलाई स्वास्थलाभको कामना

२८ चैत  : राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतकी महारानीलाई बिहीबार एक सन्देश पठाई कोरोना भाइरसको उपचाररत बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । उक्त सन्देशमा बेलायतमा रहने समस्त

राष्ट्रिय एकता नै विजयको पूर्वशर्त हो

काठमाडौँ, २६ चैत । आज सिङ्गो मानवजाति कोभिड–१९ को महामारीविरुद्ध कठिन युद्ध लडिरहेको छ । तपाईंहरूलाई सम्बोधन गर्न उभिएको यस घडीसम्म कोरोना महामारीका कारण विश्वभरि ७४ हजारभन्दा बढीको ज्यान गइसकेको छ ।

सरकारका नीति र कदम सही रहेको नेकपा सचिवालयको ठहर

काठमाडौं, २६ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सचवालयको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ को रोकथाम, नियन्त्रण र उपचारमा सरकार र राज्यका विभिन्न निकायले गरेका प्रयास र

कोरोनाविरुद्धको लडाइँमा ‘लकडाउन’ अपरिहार्यः प्रधानमन्त्री ओली

काठमाडौँ, २५ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ महामारीविरुद्ध ‘लकडाउन’ अपरिहार्य कदम भएको स्पष्ट गर्दै त्यसकै कारण महामारीलाई फैलिन नदिने प्रयासमा ठूलो सहयोग पुगेको बताएका छन् । राष्ट्रका नाममा

भ्रष्टाचारीविरुद्ध निर्मततापूर्वक कारबाही हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौँ २५ चैत l प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नगर्ने र हुन नदिने वर्तमान सरकारको प्रतिबद्धतालाई लगातारको निराधार कूप्रचारले कमजोर पार्न नसक्ने बताउँदै उनले कहीँकतै अनियमितता र भ्रष्टाचारजन्य कुरा देखिएमा

नागरिकको जीवनरक्षाभन्दा महत्वपूर्ण केहि छैन : प्रधानमन्त्री ओली

काठमाडौँ, २५ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ का कारण उत्पन्न सङ्कटको वर्तमान घडीमा जो जहाँ छौँ, त्यहीँ सुरक्षित रहौँ भन्दै सङ्कटका काला बादल अवश्य हटेर जाने विश्वास व्यक्त

रोकथामका लागि युद्धस्तरमा काम भइरहेको छ : प्रधानमन्त्री

काठमाडौँ, २५ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै कोरोना भाइरसको सङ्क्रमण रोकथाम र उपचारमा युद्धस्तरमा काम भइरहेको जनाएका छन् । प्रधानमन्त्री ओली सरकार, राजनीतिक दल

प्रधानमन्त्री ओलीले ११ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं, २५ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । उनले आज विहान ११ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका हुन् । प्रधानमन्त्रीको सरकारी निवासबाट

Screenshot