Logo

Tag: केपी शर्मा ओली

लुम्बिनीका मुख्यमन्त्रीसहित मन्त्रीहरुसँग छलफल गर्दै प्रधानमन्त्री अ‍ोली

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज लुम्बिनी प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुसँग छलफल गर्ने भएका छन् । मुख्यमन्त्री चेतनारायण आचार्यसहित उनको क्याबिनेटका ९ जना मन्त्रीसँग

विस्तृत पढ्नुहोस
आज प्रधानमन्त्री ओलीले लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीसँग सामूहिक छलफल गर्दै

काठमाडौं, साउन २५ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसहित मन्त्रीसँग छलफल गर्दैछन् । प्रधानमन्त्री ओलीसँग प्रदेशको विकास र संघीयता कार्यान्वयनका विषयमा छलफल गर्न प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसहित

‘हिंसात्मक द्वन्द्व’ भनेपछि प्रधानमन्त्री ओलीविरुद्ध खनियो वाईसीएल

काठमाडौं, २४ साउन । बेपत्ता पारिएको व्यक्तिहरुको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन–२०७१ लाई संशोधन गर्न बनेको विधेयकको सन्दर्भमा विवादित विषयमा सहमति जुटाउन बनेको कार्यदलले हिजो तीन दलका शीर्ष

जनताका सेवाप्रति केन्द्रित हुन जनप्रतिनिधिलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौँ, २३ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीयताको प्रभावकारी कार्यान्वयनका लागि आपसी सहकार्य र संवादका साथ जनताप्रति केन्द्रित भएर लाग्न आग्रह गरेका छन् । उपत्यका मेयर्स फोरमका पदाधिकारीसँग आज

कार्यदलले टुंग्याएर शीर्ष नेतालाई बुझाइएको टीआरसी विधेयकको प्रतिवेदनमा के छ ? (पूर्णपाठसहित)

काठमाडौं, साउन २३। प्रधानमन्त्री केपी शर्मा ओलीसहित शीर्ष नेताहरुलाई सङ्क्रमणकालीन न्यायसम्बन्धी टीआरसी विधेयक टुङ्गो लगाउन गठित राजनीतिक कार्यदलले प्रतिवेदन बुझाएको छ । आज बिहान सिंहदरबारमा प्रधानमन्त्री ओलीसहित नेपाली कांग्रेसका सभापति

टीआरसी विधेयकलाई तुरून्तै पारित गरेर कार्यान्वयनमा लगिने प्रधानमन्त्री ओलीको प्रतिवद्धता

काठमाडौं, २३ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले टीआरसी विधेयकलाई तुरुन्तै पारित गरेर कार्यान्वयनमा लगिने बताएका छन् । आज (बुधबार) कार्यदलमा जुटेको सहमतिको प्रतिवेदन बुझाउन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले

प्रतिवेदन बुझ्दै शीर्ष तीन नेताको एकस्वर: टीआरसी विधेयक यही अधिवेशनबाट पास गर्छौं

काठमाडौं,२३ साउन । संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी विधेयक) कार्यदलले प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिवेदन बुझाएको छ । बुधबार

भारतसँगको फाइनल खेल हेर्ने प्रधानमन्त्री ओली त्रिपुरेश्वर जाने

काठमाडौं, साउन २३ । प्रधानमन्त्री केपी शर्मा ओली आज हुने नेपाल र भारतबीचको काभा वुमन्स नेसन्स लिगको फाइनल खेल हेर्न त्रिपुरेश्वर जाने भएका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा

रविले प्रतिवद्धता खोजेपछि ओलीले दोहोर्‍याएर भने: धर्तीको अदालतमा मात्र होइन्,चित्रगुप्ताको अगाडि भन्न तयार छु: म भ्रष्टाचार गर्दिन, सहन्न र गर्न दिन्न

काठमाडौं,२२ साउन । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले आफूँ सदैव भ्रष्टाचारको विरुद्धमा काम गरिरहने प्रतिवद्धता जनाएका छन् । मंगलबार बसेको संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भ्रष्टाचार निवारण ऐन २०५९

सरकार कसैप्रति प्रतिशोध साँध्न बनेको होइन्, भ्रष्टाचारीको अनुहार हेरेर क्षमा गर्दैनौं: प्रधानमन्त्री अ‍ोली

काठमाडौं,२२ साउन । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले वर्तमान सरकार कोही कसैप्रति प्रतिशोध साँध्न नबनेको प्रष्ट पारेका छन् । मंगलबार बसेको संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकलाई सम्बोधन गर्दै ओलीले

प्रधानमन्त्री बनेपछि पहिलो पटक राज्य व्यवस्था समितिमा प्रधानमन्त्री ओली सहभागी

काठमाडौं,२२ साउन । प्रधानमन्त्री केपी शर्मा ओली संसदीय समितिको बैठकमा सहभागी भएका छन् । संघीय संसद् प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको मंगलबार बसेको बैठकमा पहिलो पटक उनी सहभागी

प्रधानमन्त्री बनेपछि पहिलो पटक राज्यव्यवस्था समितिको बैठकमा जाँदै ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा जाने भएका छन् । सिंहदरबारस्थित कानून समितिको सभाहलमा दिउँसो १ बजेपछि बस्ने बैठकमा ओलीउपस्थित हुन लागेका