Logo

Tag: केपी शर्मा ओली

तस्कर र भ्रष्टाचारीहरूलाई कारबाही गर्दा एमाले बुरुकबुरुक उफ्रिहाल्छ : माओवादी नेता

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ११ साउन । नेकपा (माओवादी केन्द्र) का नेता रामनारायण बिडारीले तस्कर र भ्रष्टाचारीहरुलाई कारबाही हुने बेला प्रमुख प्रतिपक्ष नेकपा एमाले बुरुक बुरुक उफ्रने गरेको

विस्तृत पढ्नुहोस
ओली प्रधानमन्त्री हुँदाको गिरी बन्धु टी स्टेट प्रकरणको फाईल खोल्ने चेतावनी

काठमाडौं, ९ साउन । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल (राजन) ले सरकारले गिरी बन्धु टी स्टेट प्रकरणको फार्इल खोल्न ढिला गर्न नहुने बताएका छन्

एमाले अध्यक्ष ओली र चिनियाँ प्रतिनिधिमण्डलबीच भेटवार्ता

काठमाडौं, साउन ९ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य एवं कम्युनिष्ट पार्टीका केन्द्रीय राजनीतिक ब्यूरो सदस्य युआन च्याच्युनबीच भेटवार्ता

सुन प्रकरणबारे बोल्दै ओलीले भने, ‘गृहमन्त्रीले काँक्रा आफू खाएर बियाँ अरूका गालामा टाँस्ने चेष्टा गर्दैछन्’

काठमाडौं, साउन ९। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सुन प्रकरणमा अरुलाई दोष लगाएर गृहमन्त्री नारायणकाजी श्रेष्ठ उम्किन खाजेको आरोप लगाएका छन् । कम्बोडियाबाट सोमबार राति फर्किएका अध्यक्ष ओलीले विमानस्थलमा

एमाले अध्यक्ष ओलीद्वारा कम्बोडियामा निर्वाचन पर्यवेक्षण, श्रीलङ्काका पूर्वराष्ट्रपतिसँग भेटवार्ता

कम्बोडिया, ७ साउन । पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कम्बोडियामा आज सम्पन्न सातौं राष्ट्रिय व्यवस्थापिकाको निर्वाचन पर्यवेक्षण गरेका छन् । पूर्वप्रधानमन्त्री ओली कम्बोडियाको निर्वाचन आयोगको

कम्युनिस्ट एकताको बाधक ओली र एमाले : खतिवडा

काठमाडौं, ७ साउन । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कम्युनिस्ट एकतामा बाधक भएको आरोप लगाएका छन् । ‘केपी शर्मा ओलीले

पोखरेललाई कार्यवहाक र नेम्वाङलाई दलको नेताको जिम्मेवारी दिएर कम्बोडिया उडे ओली

काठमाडौं, असार ३ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवहाक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई दिएका छन् । अध्यक्ष ओलीले उपाध्यक्ष सुवास नेम्वाङलाई पार्टी संसदीय दलको नेताको

ओलीको राजनीतिक कम्बोडिया भ्रमण

काठमाडौं, असार ३१ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली यहि मंगलबार  ४ दिने राजनीतिक भ्रमणका लागि कम्बोडिया जाने भएका छन् । एमाले उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार ओलीले भ्रमणका क्रममा

ओली भन्छन्ः ‘पाँच हजार फिटमाथि उडेको हेलिकप्टरबाट झर्दा बाँच्छुजस्तो लागेको थिएन’

काठमाडौं, ३१ असार । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू पाँच हजार फिटमाथि उडेको हेलिकप्टरबाट झरेर पनि बाँचेको दाबी गरेका छन् । उक्त घटना २०५२ सालको भएकासमेत उनले

एमाले अध्यक्ष ओली र अमेरिकी सहायक विदशेमन्त्री डोनाल्ड लूबीच शिष्टाचार भेटवार्ता

काठमाडौं, २९ असार । नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गरेका छन् । आज (शुक्रबार) नेपाल भ्रमणमा आएका अमेरिकी सहायक

बधु शिक्षाजस्ता काव्य रचना गर्नु भानुभक्तका लागि सोभनीय थिएनः ओली

काठमाडौं, २९ असार । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले भानुभक्तका रचनामा परिवर्तनका अग्रगामी चेतना नपाइने टिप्पणी गरेका छन् । आज (शुक्रबार) भानु जयन्तीको अवसरमा पार्टी निकट अनेमसंघले आयोजना गरेको

भानुभक्तलाई सम्झिँदै ओलीले भने, ‘अहिले राज्यमा भक्तिरस भंग भयो, नैतिक रस पनि छैन’

काठमाडौं, २९ असार । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले राज्यमा अराजकता बढेको टिप्पणी गरेका छन् । आज (शुक्रबार) भानु जयन्तीको अवसरमा पार्टी निकट अनेमसंघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै

Screenshot