Logo

Tag: केपी शर्मा ओली

तोसिमाको बचाउमा ओलीः ‘अभिव्यक्ति तोडमोड गरियो’

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २९ असार । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ एवं प्रतिनिधि सभा सदस्य तोसिमा कार्कीको अभिव्यक्तिलाई तोड्मोड गरेर बाहिर ल्याइएको

विस्तृत पढ्नुहोस
उपेन्द्र यादवलाई धमलाको प्रश्न— केपी ओलीले प्रधानमन्त्रीको प्रस्ताव ल्याए के गर्नुहुन्छ ?

काठमाडौं, २९ असार । जनता समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले बिहान उठेर बेलुका नसुतेसम्म सरकारलाई सरापेर केही उपलब्धि नहुने बताएका छन् । ‘जनताले चाहे अनुसार काम

उमेरहद हटाएको बारे ओलीको आक्रोश: एमालेले ७० राख्यो कि हटायो तिनीहरूलाई के चासो ?

काठमाडौं,२६ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीले ७० वर्षे उमेरहद हटाएको बारेमा विरोधीहरुले अनावश्यक बखेडा झिकेको बताएका छन् । मंगलबार एमाले बागमती प्रदेश संगठन कमिटीको सातौं बैठकलाई

केपी ओलीको दाबी : कुनै अनियमितता र भ्रष्टाचारमा एमालेको संलग्नता छैन

काठमाडौं, २६ असार । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै अनियमितता र भ्रष्टाचारमा आफ्नो दलको संलग्नता नभएको दाबी गरेका छन् । उनले

तीन शीर्ष नेताको बैठकः यस कारण सहमतिबाट ‘युटर्न’ भए ओली

काठमाडौं, २५ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरदार प्रितम सिंहको जीवनीमा आधारित भएर लेखिएको पुस्तक विमोचनका क्रममा दिएको अभिव्यक्तिलाई लिएर एमाले सांसदहरुले संघीय संसद्का दुवै सदन अवरोध गरिरहेको

‘खोचे’ थाप्दै ओली

काठमाडौं, असार २५ । प्रमुख तीन राजनीतिक दल आइतबार बिहान केही दिनदेखि अवरुद्ध संसद् बैठक सञ्चालन गर्न सहमत भए। प्रधानमन्त्री कार्यालय सिंहदबारमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली

एमालेले प्रधानमन्त्रीको जवाफ सुन्ने, चित्त नबुझे संसद् अवरोध कायमै राख्ने

काठमाडौं, २४ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अभिव्यक्तिलाई लिएर संसद् अवरोध गरेको नेकपा (एमाले) ले आज प्रधानमन्त्रीको जवाफ सुन्ने भएको छ । प्रधानमन्त्री प्रचण्डले सरदार प्रितम सिंहको जीवनीमा

‘भरे देख्नुहुन्छ’ भन्दै सिंहदरबारबाट बाहिरिए ओली

काठमाडौं, २४ असार । संसद्को गतिरोध अन्त्यका लागि तीन दलका शीर्ष नेताहरुबीच छलफल भएको छ । आज (आईतबार) प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष

प्रधानमन्त्री प्रचण्डले ‘रअ’ का प्रमुखसँग गोप्य भेटवार्ता गरेको ओलीको आरोप

काठमाडौं, २२ असार । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणमा जाँदा ‘रअ’ का प्रमुखसँग गोप्य भेटवार्ता गरेको आरोप लगाएका छन् । आज (शुक्रबार) किर्तिपुरमा स्ववियु काउन्सिलको

प्रचण्ड, माधव नेपालहरुलाई ओलीको चूनौति : सत्तापक्ष जहाँ भन्छ हामी त्यहाँ तयार छौ, स्पट तोकेर बोलाए हुन्छ

काठमाडौं, २२ असार । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्ता पक्षसँग जहाँ भन्यो त्यहीँ मुकाविला गर्न एमाले तयार रहेको बताएका छन् । एमालेले प्रधानमन्त्री पुष्पकमल

सरकारलाई ओलीको चुनौति: ‘ललिता निवास प्रकरणमा दोषी जो–जो छन्, सबैलाई कारबाही गरौं’

काठमाडौं, २२ असार । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ललिता निवास जग्गा प्रकरणमा संलग्न सबैलाई कारबाहीको माग गरेका छन् । आज (शुक्रबार) स्ववियु काउन्सिलको भेलालाई सम्बोधन गर्दै अध्यक्ष

ओलीको आरोप : बर्थडेको केक काटेझैं राष्ट्रका हित काटकुट पारे

काठमाडौं, २२ असार । एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्ता गठबन्धनका दलहरूले राष्ट्रका हितहरू काटकुट पारेको आरोप लगाएका छन्। शुक्रबार स्ववियु काउन्सिलको भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले बर्थडेको केक

Screenshot