Logo

Tag: केपी शर्मा ओली

‘जनताका अधिकार दरबारमा बुझाइएको इतिहास आवेश, उत्तेजना र भावनामा बगेर नदोहो¥याऔँँ’

जनताका अधिकार दरबारमा बुझाइएको इतिहास आवेश, उत्तेजना र भावनामा बगेर नदोहो¥याऔँँ : प्रम प्रधानमन्त्री केपी शर्मा ओलीले ठूलो बलिदानबाट प्राप्त गरेको उपलब्धिको रक्षा गर्नु सबैको

विस्तृत पढ्नुहोस
जनताको बलिदानबाट प्राप्त उपलब्धिको रक्षा गर्नु सबैको दायित्वः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको बलिदानबाट प्राप्त उपलब्धिको रक्षा गर्नु सबैको साझा दायित्व भएको बताउनुभएको छ । “लोकतन्त्रका नाममा गलत संस्कार र प्रवृत्तिलाई बढावा दिन लागिएको छ । त्यो कदापि

ओलीविरुद्ध गर्जिए कमल थापा, द्धन्द्ध निम्त्याउन खोजेको आरोप

काठमाडौं, ३ असार । राष्टिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कडा अभिव्यक्ति दिएका छन् । उनले सरकारले देशमा द्वन्द्व निम्त्याउने काम गरिरहेको आरोप

गुठी विधेयक सम्बन्धमा सरकारले चाँडै निर्णय गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभामा प्रस्तुत गुठीसम्बन्धी विधेयकका विषयमा जनप्रतिनिधिसँग छलफल गर्नुभएको छ । उहाँले आज काठमाडौंँ उपत्यकाका नेपाल कम्युनिष्ट पार्टी नेकपाका तर्फबाट प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य, प्रदेशसभा सदस्य तथा

तिर्न नसकिने ऋण स्वीकार नगरिने ओलीको दाबी

युरोप भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग चिनियाँ ऋणमा नेपालमा बनिरहेको पूर्वाधार निर्माणबारे चासो व्यक्त भएको छ । दक्षिण एशिया र अफ्रिकाका केही मुलुकहरुमा चिनियाँ ऋण लगानीमा बनेका आयोजनाका कारण

ओलीको तारोमा मुख्यसचिव रेग्मी

प्रधानमन्त्री केपी शर्मा ओली मुख्यसचिव लोकदर्शन रेग्मीप्रति असन्तुष्ट भएका छन् । कर्मचारीतन्त्रबाट सरकारले असहयोग पाएको भन्दै असन्तुष्ट ओलीले रेग्मीको विकल्प खोज्न थालेका छन् । युरोपबाट फर्किएपछि ओलीले मुख्यसचिवबारे टुंगो लगाइहाल्ने

प्रधानमन्त्री संयुक्त अधिराज्यको औपचारिक भ्रमणमा

प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त अधिराज्यका प्रधानमन्त्री टेरिजा मेको मैत्रीपूर्ण निमन्त्रणामा संयुक्त अधिराज्यको औपचारिक भ्रमणका क्रममा राजधानी लण्डन आइपुग्नुभएको छ । स्वीट्जरल्याण्डको जेनेभाबाट सोमबार राति लण्डनको हिथ्रो अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुहुँदा

प्रधानमन्त्रीद्वारा अक्सफोर्ड विश्वविद्यालय युनियनलाई सम्बोधन

प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति, लोकतन्त्र र विकास एकअर्काका परिपूरक भएको बताउँदै नेपालले समग्र लोकतन्त्रलाई जोड दिएको बताउनुभएको छ । अक्सफोर्ड विश्वविद्यालय युनियनको अतिथि वक्ताको रूपमा आमन्त्रित प्रधानमन्त्री ओलीले सामाजिक

देशभित्र र बाहिरका सबैको साथ र विश्वास आवश्यक छः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले देशभित्र र बाहिर रहेका सबै नेपालीको साथ र सहयोग लिएर देश विकासलाइ तीव्ररुपमा अघि बढाउने अभिभारा वर्तमान सरकारले ग्रहण गरेको बताउनुभएको छ । संयुक्त राष्ट्र« सङघ

प्रधानमन्त्री दोहाबाट जेनेभा प्रस्थान

काठमाडौँ, २६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली युरोपका विभिन्न मुलुकको भ्रमणका क्रममा केही बेरअघि कतारको दोहाबाट स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गर्नुभएको छ । प्रधानमन्त्री ओली जेनेभामा हुने अन्तर्राष्ट्रि«य श्रम सङ्गठन

१५ महिनामा नौ विदेश भ्रमण

प्रधानमन्त्री केपी शर्मा ओलीले विगत १५ महिनामा नौ पटक विदेश भ्रमणमा निस्किए । त्यसमध्ये भारत र स्वीट्जरल्याण्डको दुई दुई पटक भ्रमण बन्यो । औसत हरेक दुई महिनामा एउटा देशको भ्रमण

प्रधानमन्त्री ओलीले नै बिर्सिए दायित्व

काठमाडौं, २५ जेठ ।  मुगुको रारातालबाट ‘कर्णाली–रारा पर्यटन वर्ष–२०७५’ को उद्घाटन गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुमा कार्मारोङ गाउँपालिका–८ माग्रीकी आठ वर्षीया ठिन्ले माङ्मु लामाको अभिभाकत्व ग्रहण गरे । आर्थिक