Logo

Tag: केपी शर्मा ओली

साउनमा मात्र ३० जनाभन्दा बढी भ्रष्टाचारको आरोपमा पक्राउ

काठमाडौं । ‘आफूले भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने’ प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइलाई पछिल्लो समय दैनिकजसो भ्रष्टाचारको आरोपमा पक्राउ परेका घटनाले अर्थहीन बनाएको

विस्तृत पढ्नुहोस
ज्ञानेन्द्र शाहको थाइल्यान्ड आवतजावतको रहस्य

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाह थाइल्याण्ड प्रस्थान गरेका छन् । उनी दुई हप्ताका लागि थाइल्यान्ड उडेको निकटस्थले बताएका छन् । एक महिनाको अन्तरालमा उनी पुनः थाइल्यान्ड उडेका हुन् ।

ओलीको स्वास्थ्य सामान्य, भोलि स्वदेश फर्कने

काठमाडौं, २३ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको छ । सिंगापुरमा उनको स्वास्थ्य परीक्षणको काम सम्पन्न भएको छ । सिंगापुरस्थित नेशनल युनिर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण गरेका

प्रधानमन्त्री ओली सिंगापुर उड्दा जे देखियो (फोटोफिचर)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि आज राति सिङ्गापुरतर्फ प्रस्थान गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा पत्रकारहरुको जिज्ञासामा प्रधानमन्त्री ओलीले आफू स्वास्थ्योपचार गराउन सिङ्गापुर

ओलीले सिङ्गापुरमा चिनियाँ नेताहरुसँग भेट्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि आज सिङ्गापुर जाँदैछन् । प्रधानमन्त्री आज राति त्यसतर्फ प्रस्थान गर्दैछन् । उनको सिंगापुर भ्रमण स्वास्थ्य परीक्षणमा मात्रै केन्द्रित नरहेर केही

योगेश भट्टराई पर्यटनमन्त्री बन्दै, आजै सपथ

काठमाडौं, १५ साउन । अन्ततः प्रधानमन्त्री केपी शर्मा ओलीले योगेश भट्टराईलाई मन्त्री बनाएका छन् । स्थायी समिति सदस्य समेत रहेका सांसद भट्टराईले आजै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको सपथ

ओलीको प्रश्न : ललिता निवासको जग्गा प्रकरणमा यस अघिका सरकारहरु के हेरेर बसेका थिए ?

काठमाडौं, १४ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘ललिता निवास’को जग्गा प्रकरणबारे वर्तमान सरकारले छानबिन थालेको स्पष्ट पारेका छनु । तर यही सरकारले जग्गा हडपेको जस्तो गरी मान्छेहरू कराइरहेका छन्’,

प्रधानमन्त्री ओलीद्वारा बेलायती समकक्षीलाई बधाई

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायतका नवनिर्वाचित प्रधानमन्त्री बोरिस जोन्सनलाई बधाई तथा शुभकामना सन्देश पठाएका छन् । प्रधानमन्त्री ओलीले आफ्ना बेलायती समकक्षीलाई बधाई ज्ञापन गर्दै आज पठाउनुभएको सन्देशमा नेपाल

ओलीमाथि देउवाको टेलिफोन ‘ट्यापिङ’ को आरोप (भिडियो सहित)

उनले भने,‘अहिले सरकारले व्यक्ति विशेषलाई दुःख दिने नियताबाट काम गरिरहेको छ । व्यक्ति विशेषको कुराकानीको टेलिफोन ‘ट्यापिङ’ गरेर विरोधीलाई सिध्याउने खेलमा सरकार लागेको छ ।

‘ओलीले आफ्नै पार्टीभित्रका मान्छेलाई किनबेच गरेर महाकाली सन्धी गरेका थिए’

काठमाडौं । नेकपा (माले) का महासचिव तथा पूर्व उपप्रधानमन्त्री सीपी मैनालीले आजकल देखिएका प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली नै वास्तविक चरित्रका भएको बताएका छन्

प्रधानमन्त्री ओली बालुवाटारमा असुरक्षित भए भद्रकालीको सैनिक मुख्यालयमा गएर बसेहुन्छ – हेर्नुस् भिडियो

काठमाडौं, ३ साउन । नेकपा (क्रान्तिकारी–माओवादी) आबद्ध ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सैनिक मुख्यालयमा बस्न चेतावनी दिएका छन् । ३ साउनमा रिपोर्टर्स क्लब नेपालमा बोल्दै ओलीले असुरक्षित महशुश गरेको भन्दै

नेकपामा भागवण्डाका संख्यामा सहमति

काठमाडौं, ३१ असार । नेपाल कम्युनिष्ट पार्टीको संगठनात्मक भागवण्डामा सहमति बनेको छ । अध्यक्षद्वय ले दुई दिनयता सहमतिका लागि छलफल गरिरहे । ३१ असारमा बालुवाटारमा चार घन्टा छलफलपछि निष्कर्षमा पुगे