काठमाडौं २७ असार । मौसम पूर्वानुमान महाशाखाले देशका २५ जिल्लामा साताभर मेघ गर्जनसहित पानी पर्ने भविष्यवाणी गरेको छ । सक्रियता बढाउँदै गएको मनसुनले देशभर आफ्नो
काठमाडौं, २१ असार । आज पश्चिमका धेरै र पूर्व र मध्यका केही भू-भागमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशको पश्चिमी क्षेत्रका १/२ स्थानमा भारी वर्षाको
काठमाडौं १९ बैशाख । बंगालको खाडीको दक्षिण पूर्वी भागमा विकसित झएको शक्तिशाली चत्रवात ‘फानी’को असर नेपालसम्मै पर्न सक्ने मौसमविद्हरुले प्रक्षेपण गरेका छन् । शुक्रबार अपरान्हपछि नेपालको पूर्वी भू–भाग भएर फानी
काठमाडौं १३ बैशाख । प्रि-मनसुन सक्रिय भएर अहिले मुलुकैभरी वर्षा भइरहे पनि यो वर्षको मनसुनका चार महिना (जेठ अन्तिमदेखि असोजसम्म) मा भने मुलुकको आधा भागमा औसतभन्दा कम वर्षा हुने विज्ञहरुले
काठमाडौं २६ चैत । बारा र पर्सामा गत आइतबार साँझ अचानक आएको हावाहुरीले २९ जनाको ज्यान लियो । सात सयभन्दा बढी घाइते भए । दुई हजार भन्दा बढी घरमा क्षति
काठमाडौं २४ चैत । णभरमा मौसम बदलिने, अपरान्ह्रपछि मेघ गर्जदै हल्का र क्षणिक वर्षा हुने मनसुन पूवाद्र्ध अर्थात् ‘प्रि–मनसुन’ को लक्षण हो । तर यसपटकको प्रि–मनसुन मध्य वर्षाद्को समयझै सक्रिय
काठमाडौं १२ चैत । पश्चिमी वायुको प्रभावले साेमबार मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका अधिकांश भू-भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ । साेमबार बिहानबाट