काठमाडौं, २३ चैत्र । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । शुन्य समयमा सांसदहरुले आ–आफ्नो भनाई राखिरहेका छन् ।
काठमाडौं, २३ चैत्र । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले केपी शर्मा ओली निर्वाचित प्रधानमन्त्री र निर्वाचित अध्यक्ष भएको र सरकारमा पनि ओली बहुमतको प्रधानमन्त्री भएको स्पष्ट पारेका छन्
काठमाडौं, २२ चैत्र । प्रमुख सत्तारूढ दल नेकपा (एमाले) को जनसंगठन प्रोग्रेसिभ इन्जिनियरिङ एशोसियसन र जनता समाजवादी पार्टी, नेपाल समर्थित राष्ट्रिय इन्जिनियर संघबीच आगामी वैशाखमा हुने चुनावमा गठबन्धन हुने भएको
काठमाडौं, २२ चैत्र । नुवाकोटका जनप्रतिनिधि र सरोकारवालाले काठमाडौंको फोहोरमैलाको दिर्घकालिन व्यवस्थापन गर्नको लागि अपिल गरेका छन् । उनीहरुले राज्यले दिर्घकालिन नीति अपनाएर उक्त समस्याको समाधान गर्नुपर्नेमा जोड दिएका हुन्
काठमाडौं, २२ चैत्र । प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठले बुद्धनगरस्थित युएन पार्कको स्वामित्वमा रहेको भूमाफियाको कब्जामा रहेको जग्गा फिर्ता ल्याउदाको रोचक प्रसंग सुनाएका छन् । भूमाफिया पूर्णतण्डुकार लगायतले बुद्धनगरस्थित करिब साढे
काठमाडौं, २२ चैत्र । जनता समाजवादी पार्टी, नेपालका प्रभावशाली नेता तथा सांसद राजकिशोर यादवले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ढिलै भएपनि सकारात्मक र राम्रो निर्णय गरेको भन्दै स्वागत गरेका छन्
काठमाडौं, २२ चैत्र । नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य वर्षमान पुनले अब छिट्टै वैकल्पिक सरकार निर्माण हुने विश्वास दिलाएका छन् । पार्टीले सरकारलाई दिएको समर्थन आज÷भोलिभित्रै फिर्ता लिने
काठमाडौं, २२ चैत्र । चर्चित लोक गायक खुमन अधिकारी र गायिका कल्पना दाहालसँग पत्रकार ऋषि धमलाले रमाईलो कुराकानी गरेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको धमलाको हमला
काठमाडौं, २२ चैत्र । चर्चित गायक तथा नायक यशकुमारले छुवाछुत प्रथा अब अन्त्यको नजिक रहेको टिप्पणी गरेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा
नेकपा (माओवादी केन्द्र) का संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र नयाँ सरकार बनाउन पहल गर्ने नेपाली कांग्रेसको हिजोको निर्णयको स्वागत गरेका छन् ।
काठमाडौं, २१ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रमको शुभारम्भ भएको छ । आज एक विशेष कार्यक्रमको आयोजनामार्फत उक्त निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रमको शुभारम्भ गरिएको
काठमाडौं, २१ चैत्र । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्, मध्यपूर्व क्षेत्रीय युवा विभागले ‘ग्लोबल एनआरएन सिंगिङ आइडल, सेकेण्ड जेनेरेशन – २०२१’ को पहिलो सिजन आयोजना गर्न लागेको छ ।