Logo

Videos

देउवाले के हिसाबले प्रचण्डमाथि विश्वास गर्ने ? : डा. अमरेश कुमार सिंह (भिडिओसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २० चैत्र । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद डा. अमरेश कुमार सिंहले आफ्नो पार्टीसँग सरकारको नेतृत्व गर्न संख्या नपुग्ने टिप्पणी

विस्तृत पढ्नुहोस
माधव नेपालको सांसद पद अब किन रहन्छ त ? : खगराज अधिकारी (भिडिओसहित)

काठमाडौं, २० चैत्र । नेकपा (एमाले) का प्रभावशाली नेता, पूर्वमन्त्री तथा सांसद खगराज अधिकारीले गण्डकी प्रदेशमा माधव नेपाल समूहले बनाएको समानान्तर कमिटीलाई फेक भनेका छन् । आज विहान नेपाली रेडियो

ओली र माधव नेपाल पक्षधर नेताहरुबीच कार्यक्रममै चर्काचर्की (भिडिओसहित)

काठमाडौं, २० चैत्र । नेकपा (एमाले) का माधव नेपाल समूहका नेता तथा सांसद जीवनराम श्रेष्ठले अध्यक्ष केपी शर्मा ओलीले नेताहरुमाथि गरेको कारबाही विधानविपरित र अवैधानिक रहेको टिप्पणी गरेका छन् ।

अब कसको नेतृत्वमा सरकार बन्छ ? कांग्रेस र माओवादी केन्द्रका नेताहरुले गरे यस्तो खुलासा (भिडिओसहित)

काठमाडौं, २० चैत्र । नेपाली कांग्रेसका प्रभावशाली नेता श्याम घिमिरेले नेकपा (माओवादी केन्द्र) ले सरकारलाई दिएको समर्थन अहिलेसम्म फिर्ता नलिएको र जसपापनि आन्तरिक विवादमा रहेकोले कांग्रेसले सरकारको नेतृत्व लिने कुरामा

मोडल विन्दिया र विकल श्रेष्ठ अभिनित ‘सुनौलो दिन’ सार्वजनिक (भिडियोसहित)

काठमाण्डौ । हेम लामाको स्वर तथा विन्दिया श्रेष्ठ र विकल श्रेष्ठ अभिनित नयाँ गीत ‘सुनौलो दिन’ सार्वजनिक भएको छ । शब्द तथा मेलोडि शैलेन्द्र सिंह र आकाश महर्जनको रहेको गीतको

राष्ट्रिय युवा संघ नेपालबाहेक अर्को संघ एमालेमा छैन् : उपाध्यक्ष नृपेन्द्र महत (भिडिओसहित)

काठमाडौं, १९ चैत्र । राष्ट्रिय युवा संघ नेपालका उपाध्यक्ष नृपेन्द्र महतले आफूहरुले नेतृत्व गरेको संघ नै आधिकारिक भएको बताएका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न

नेकपा (एमाले) को युवा संघ हामी हौं, म भेलाले चयन गरेको अध्यक्ष हुँ : नरेश शाही (भिडिओसहित)

काठमाडौं, १९ चैत्र । नेकपा (एमाले) माधव कुमार नेपाल पक्षधर युवा संघ नेपालका अध्यक्ष नरेश शाहीले आफूहरुले युवा संघ नफुटेको दाबी गरेका छन् । उनले ।युवा संघ एमालेमा एउटामात्रै रहेको

रेशम चौधरीलाई माफी दिने कुरा आएको छ, यो सही कुरा होईन : दुर्गा पौडेल (भिडिओसहित)

काठमाडौं, १८ चैत्र । राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले रेशम चौधरीलाई माफी दिनु न्यायसंगत नहुने बताएकी छिन् । बुधबार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै सांसद पौडेलले यस्तो बताएकी हुन् । 

सरकारले चैत्र २३ गतेभित्रै विश्वासको मत लिनुपर्छ : देव गुरुङ (भिडिओसहित)

काठमाडौं, १८ चैत्र । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक देवप्रसाद गुरुङले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले यही चैत्र २३ गतेभित्रै विश्वासको मत लिनुपर्ने बताएका छन् । आज (बुधबार)

प्रतिनिधिसभा बैठक सुरु, प्रधानमन्त्रीलाई सुरक्षा खतराबारे बडुले मागे सरकारसँग मागे जवाफ

काठमाडौं, १८ चैत्र । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बैठकको शून्य समयमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सुरक्षा खतरा रहेको

सर्वोच्चले फैसला सच्याउने आधार प्रशस्त छ : अधिवक्ता भट्टराई (भिडिओसहित)

काठमाडौं, १८ चैत्र । वरिष्ठ अधिवक्ता टिकाराम भट्टराई सर्वोच्च अदालतको फैसलाविरुद्ध नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल संवैधानिक अधिकार प्रयोग गर्दै अदालत गएको भन्दै यसलाई स्वभाविक रुपमा लिनुपर्ने टिप्पणी

ओलीजीले एमालेलाई पनि विभाजित गर्न चाहनुहुन्छ भन्ने कुरा प्रमाणित भयो : ज्ञवाली (भिडिओसहित)

काठमाडौं, १८ चैत्र । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल पक्षधर नेता युवराज ज्ञवालीले पार्टी एकता नै भंग गरिदिने सर्वोच्च अदालतको फैसला गलत रहेको टिप्पणी गरेका छन् ।