काठमाडौं, ११ मंसिर । नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले निर्वाचनको सबै परिणाम आएपछि सरकार गठनको गृहकार्य थाल्ने बताएका छन् । उनले अब सबै
काठमाडौं, ९ मंसिर । काठमाडौं–२ बाट प्रतिनिधिसभामा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ सोविता गौतमले जनताको विश्वासलाई आत्मसात् गरेर अघि बढ्ने बताएकी छिन् । आफ्नो क्षेत्रका जनताका समस्या समाधानको लागि पहल
काठमाडौं, ९ मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधिसभामा निर्वाचित सांसदको प्रमाणपत्र ग्रहण गरेका छन् । उनी गोरखा–२ बाट भारी मतान्तरले विजयी भएका हुन् । आज प्रमाणपत्र
काठमाडौं, ४ मंसिर । नेपाली कांग्रेसका महामन्त्री एवम् प्रतिनिधिसभाका लागि काठमाडौं–४ का प्रतिनिधिसभाका उम्मेदवार गगनकुमार थापाले मतदान गरेका छन् । उनी मतदानको लागि घरबाट निस्किने क्रममा भने पूजापाठ गरेर निस्किएका
काठमाडौं, ३ मंसिर । गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले भोलि हुने निर्वाचनमा कुनैपनि किसिमको भय, डर वा त्रास आम नागरिकमा नरहेको स्पष्ट पारेका छन् । उनले अहिले मतदानको लागि साह«ै
काठमाडौं, ३ मंसिर । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भोलि हुने निर्वाचन शान्तिपूर्ण तवरले सम्पन्न गर्ने तयारीमा जुटेको बताएका छन् । आयोगले निर्वाचनमा ढुक्कसँग मतदान गर्न सबैमा अपिल गरेको सुनाउँदै
काठमाडौं, २ मंसिर । काठमाडौं क्षेत्र नं ५ मा एमालेका उम्मेदवार तथा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलका मान्छेहरु पैसा बाँड्दै गरेको अवस्थामा पक्राउ परेका छन् । उनीहरुलाई प्रहरीले आज साँझ पक्राउ
काठमाडौं, १ मंसिर । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकलाई अब समृद्धिको दिशामा लैजाने बताएका छन् । उनले भने,”नेपालको समृद्धि अब नभई नहुने कुरा हो, नेपालको समृद्धिको लागि
काठमाडौं, १ मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौं–२ की उम्मेदवार ओनसरी घर्ती मगरलाई जिताउन अपिल गरेका छन् । उनले ओनसरीलाई जिताए सो क्षेत्रको विकास र
नेउपानले सुनाए आफूलाई मत दिनुपर्ने कारण काठमाडौं, १ मंसिर । काठमाडौं–१ का प्रतिनिधिसभातर्फ स्वतन्त्र उम्मेदवार बालकृष्ण नेउपानेले चुनावी फण्डाबाट सचेत रहन आफ्नो क्षेत्रका आम मतदाताहरुसमक्ष अपिल गरेका छन् । उनले
काठमाडौं, १ मंसिर । नेपाल परिवार दलका अध्यक्ष एवम् प्रतिनिधिसभाका लागि एमालेबाट समानुपातिकबाट उम्मेदवार रहेका एकनाथ ढकालले आफ्नो चुनाबी घोषण पत्र माफर्त राष्ट्रियताको संरक्षण, संविधानको कार्यान्वयन, शान्ति लोकतन्त्र र समृद्धि,
काठमाडौं, १ मंसिर । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री शेरबहादुर देउवा र आफ्नो सम्बन्ध गिरिजाबाबुकै तहमा पुगेको पनि प्रचण्डले बताए । उनले भने,‘गठबन्धनमा