Logo

Videos

ड्राईभर र भरियालाई मात्रै पक्राउ गरेर सुन तस्करीको मुख्य नाईकेलाई जोगाउने खेलमा सरकार लाग्नुहुँदैन :

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १० साउन । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट क्विन्टल सुन तस्करी हुँदापनि भन्सारका कर्मचारीहरुले थाहा नपाउनु दुःखद् विषय भएको बताएका छन्

विस्तृत पढ्नुहोस
कांग्रेस सांसद सुनिल शर्माले संसदबाटै मागे गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा (भिडिओसहित)

काठमाडौं, १० साउन । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले सुन तस्करी प्रकरणमा सुनको मालिकलाई पक्राउ नगरेसम्म अनुसन्धानको लागि सघाउन गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतले राजीनामा दिनुपर्ने माग

चन्द्र भण्डारीको आक्रोश : सिमित नेताहरुलाई राम्रो गाडी चढ्नको लागि हामीले प्रजातन्त्र ल्याएको हो त ? (भिडिओसहित)

काठमाडौं, ९ साउन । नेपाली कांग्रेसका नेता तथा सांसद डा. चन्द्र भण्डारीले आफूहरुले केही सिमित नेताहरुलाई राम्रो गाडी चढ्नको लागि प्रजातन्त्र ल्याएको हो ? भनेर प्रश्न गरेका छन् । प्रभावशाली

सत्ता गठबन्धनकै सांसदबाट राजीनामा मागिएकोबारे गृहमन्त्री श्रेष्ठले के भने ? (भिडिओसहित)

काठमाडौं, ९ साउन । गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफूहरु भ्रष्टाचारविरोधी अभियानमा सशक्त भएर लागेको भन्दै कसैको विरोधले आफूहरुको अभियान नरोकिने स्पष्ट पारेका छन् । गृहजिल्ला गोरखा पुगेका गृहमन्त्री श्रेष्ठले भ्रष्टाचारविरोधी अभियानलाई

यो सिस्टमको विकल्प खोज्ने होईन, यो सिस्टमभित्र विकल्पहरु खोज्ने हो : गगन थापा (भिडिओसहित)

काठमाडौं, ८ साउन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस सरकारमा गएर मुलुक र जनतालाई के फाइदा भयो भन्ने प्रश्न गरेका छन् । उनले फेरि सरकारमा जाँदा के फाईदा हुन्छ

सभापतिले आलोचना नै भन्नुभएको छैन, बाँकी साथीहरु खुईल्याउन लाग्यो भन्नुहुन्छ : विश्वप्रकाश शर्मा (भिडिओसहित)

काठमाडौं, ८ साउन । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीले चुनावको भन्दापनि देशको चिन्ता लिनुपर्ने बताएका छन् । पार्टीको जारी केन्द्रीय कार्यसमितिको बैठक (छैठौं दिन) मा सम्बोधन गर्दै उनले पार्टीले

गगन थापालक्षित मोहन बस्नेतको टिप्पणी : गुटैगुटबाट फाईदा लिने अनि अहिले गुटले नपत्याएपछि गुट चाहिँदैन भन्ने ? (भिडिओसहित)

काठमाडौं, ७ साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले पार्टीलाई निश्चित् व्यक्तिहरुले कमजोर बनाएको आरोप लगाएका छन् । पार्टीको जारी केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्

कांग्रेसले कांग्रेसलाई नै हराउनेहरुलाई पार्टीबाट पन्छाउनुपर्ने विनोद चौधरीको भनाई (भिडिओसहित)

काठमाडौं, ७ साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले पार्टीभित्र एकले अर्कोलाई हराउने मान्छेहरुलाई पन्छाउनुपर्नेमा जोड दिए । पार्टीको जारी केन्द्रीय समितिको बैठकमा आज (आइतबार) आफ्नो धारणा राख्दै चौधरीले

‘राष्ट्रियसभा र प्रदेशसभाको काम छैन, हटाईदिए हुन्छ’ : वामदेव गौतम (भिडिओसहित)

काठमाडौं, ६ साउन । राष्ट्रिय सभाका सदस्य तथा नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले सुन तस्करीमा राजनीतिक संलग्नता हुने भन्ने आरोपमा कुनै सत्यता नभएको दाबी गरेका छन् । उनले

वामदेव गौतमको दाबी : ‘मैले एक पैसापनि भ्रष्टाचार गरिनँ, तस्करहरुसँग मेरो कहिल्यैपनि सम्बन्ध भएन’ (भिडिओसहित)

काठमाडौं, ६ साउन । राष्ट्रिय सभाका सदस्य तथा नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले सुन तस्करीमा राजनीतिक संलग्नता हुने भन्ने आरोपमा कुनै सत्यता नभएको दाबी गरेका छन् । उनले

सुन तस्करी प्रकरणबारे सुनिल शर्माले भने : अर्थमन्त्री र गृहमन्त्रीले प्रधानमन्त्रीलाई भ्रममा राखेको जस्तो लाग्छ (भिडिओसहित)

काठमाडौं, ५ साउन । नेपाली कांग्रेसका सांसद सुनिलकुमार शर्माले एयरपोर्टबाट सुन तस्करी हुनु देशको लागि नै लज्जाको विषय भएको भन्दै सरकारले यसबारे गहिरो अनुसन्धान गर्नुपर्ने माग गरेका छन् । उनले

तीज गीत ‘आकुर माकुर’मा कमलसँग विनाको छमछमी

काठमाडौं । संचारकर्मबाट म्यूजिक भिडियो तथा फिल्म निर्देशनमा व्यस्त बनेका सुव्रतराज आचार्यको निर्देशनमा तीज विशेष गीत सार्वजनिक गरिएको छ । तीज नजिकिन अझै २ महिना बाँकी रहेको अवस्थामा बजारमा एकपछि