Logo
प्रमुख समाचार

राजनीतिलाई मान्छेहरुले पेशाजस्तो बनाएः राजेन्द्र लिङ्देन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २९ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पछिल्लो दिनमा राजनीति विकृत बन्दै गएको बताएका छन् । आज (बिहीबार) काठमाडौँमा आयोजित

विस्तृत पढ्नुहोस
दुग्ध किसानको ४८ करोड भुक्तानी बाँकी

हेटौँडा, २९ चैत । मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले दुग्धजन्य उद्योगसँग ४८ करोड भुक्तानी लिन बाँकी रहेको जनाएको छ । सङ्घले किसानलाई सो बराबरको रकम समयमै भुक्तानी नभए आफूहरू

गगन थापाले दिए शिक्षामन्त्री सुमना श्रेष्ठलाई धन्यवाद

काठमाडौं, २९ चैत्र । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गरेको भन्दै शिक्षामन्त्री सुमना श्रेष्ठलाई धन्यवाद दिएका छन् । आयोग बन्ने तर प्रतिवेदन सार्वजनिक नहुने

भारतमा बस दुर्घटना, छ जना स्कुले बालबालिकाको मृत्यु

नयाँदिल्ली, २९ चैत । भारतको उत्तरी राज्य हरियाणामा बिहीबार स्कुल बस दुर्घटना हुँदा त्यसमा सवार कम्तीमा छ जना विद्यार्थीको मृत्यु हुनुका साथै एक दर्जनभन्दा बढी घाइते भएको स्थानीय प्रहरीले जनाएको

एमालेमा हार्ने छुट छैनः मुख्यमन्त्री अधिकारी

गलकोट (बागलुङ), २९ चैत । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले एमालेमा हार्ने छुट नभएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागलुङको १०औँ जिल्ला अधिवेशनलाई आज सम्बोधन गर्दै एमालेका

दक्षिण कोरियाको राष्ट्रियसभाको निर्वाचनमा विपक्षी दल विजयी

सियोल (दक्षिण कोरिया), २९ चैत । दक्षिण कोरियाको प्रमुख विपक्षी दल डेमोक्रेटिक पार्टी (डीपी) ले राष्ट्रियसभा चुनावमा बहुमत प्राप्त गरेको छ । डीपीले सत्तारुढ पिपुल पावर पार्टी (पिपिपी) लाई पछि

भूमि अधिकार तथा श्रमिक संगठनको आयोजनामा महिला सशक्तिकरण महोत्सव हुँदै

काठमाडौं, २९ चैत । भूमि अधिकार तथा श्रमिक संगठन नेपालको रचनात्मक क्रियाकलाप विभागको संयोजन तथा व्यवस्थापनमा ‘महिला सशक्तिकरण महोत्सव– २०८१’ को आयोजना गरिएको छ । आज (बिहिबार) रिपोर्टर्स क्लब नेपालमा

सकेसम्म प्रदेशलाई मध्यावधिमा जान दिँदैनौँ, गए एकल बहुमत लिएर आउँछौँ: मुख्यमन्त्री अधिकारी

बागलुङ, २९ चैत । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले एमालेमा हार्ने छुट नभएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागलुङको १०औँ जिल्ला अधिवेशनलाई आज सम्बोधन गर्दै एमालेका स्थायी

स्विट्जरल्यान्डले युक्रेन शान्ति सम्मेलन गर्ने

जेनेभा (स्विट्जरल्यान्ड), २९ चैत । स्विट्जरल्यान्डका विदेशमन्त्री इग्नाजिओ क्यासिसले दुई वर्ष लामो युद्धपछि युक्रेनमा शान्तिको मार्ग तय गर्ने उद्देश्यले सन् २०२४ को जुन महिनामा उच्चस्तरीय अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्ने बताएका

बढ्दै वनमा डढेलोः निभाउने प्रविधि र जनशक्ति अभाव

देउखुरी (दाङ), २९ चैत । घोराही उपमहानगरपालिका–५ धर्नाको धारापानीमा रहेको पान्डवेश्वर सामुदायिक वनमा यही चैत २५ गते आगलागी भयो । अगलागी भएको देखेपछि धारापानी मन्दिर व्यवस्थापन समितिका सचिव विष्णुराम आचार्यले

ठूलोखोला जलविद्युत् आयोजनाको सुरुङ र ‘सर्ज साफ्ट’ जोडियो

म्याग्दी, २९ चैत । म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ मा निर्माणाधीन २१ दशमलव तीन मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाको मुख्य सुरुङ र ‘सर्ज साफ्ट’ जोडिएको छ । संयुक्त ऊर्जा लिमिटेड प्रवर्द्धक रहेको

वर्षान्त २०८०: चलचित्रका लागि कस्तो रह्यो ?

काठमाडौँ, २९ चैत । चलचित्र क्षेत्रका लागि वर्ष २०८० को सुरुआत राम्रो भयो । नयाँ वर्षको अवसरमा प्रदर्शनमा भएको ‘जारी’ दर्शक र निर्माता दुवैको अनुहारमा खुसी ल्याइदियो । उपेन्द्र सुब्बाको