Logo
अन्तरवार्ता

उमेश श्रेष्ठलाई फुलमन्त्री दिनुपर्ने हो, नेपालमा उहाँभन्दा योग्य मान्छे मलाई देखाउनुहोस त ? : दीपक

-रिपोर्टर्स नेपाल/संवाददाता

नेपाली कांग्रेसका प्रभावशाली युवा नेता तथा पूर्वमन्त्री दीपक खड्काले उमेश श्रेष्ठलाई स्वास्थ्यमन्त्री बनाईएको विषयमा अहिले भैरहेको टिकाटिप्पणी र आलोचनामा आफ्नो असन्तुष्टि पोखेका छन् । उनले

विस्तृत पढ्नुहोस
‘हामी कुनैपनि हालतमा उपेन्द्र यादवसामू आत्मसमर्पण गर्दैनौं, सांसद पदको चिन्ता छैन्’ : लक्ष्मणलाल कर्ण (भिडिओसहित)

जनता समाजवादी पार्टी, नेपालका नेता तथा सांसद लक्ष्मणलाल कर्णले आफूहरु कुनैपनि हालतमा उपेन्द्र यादवसँग सम्झौता नगर्ने स्पष्ट पारेका छन् । अब कसरी अघि बढ्ने भन्नेबारे आफूहरु छलफलमै रहेको पनि कर्णको

महाधिवेशन कुनै हालतमा प्रभावित हुँदैन् : शर्मा

प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले तोकिएको समयमै पार्टीको १४औं महाधिवेशन सम्पन्न हुने विश्वास दिलाएका छन् । अहिले देखिएका विवादहरु पनि शीर्ष तहमा छलफल तथा सहमतिको माध्यमबाट हल

माधव नेपाल समूह सरकारमा सहभागी हुनेबारे मलाई जानकारी छैन : रमेश लेखक (भिडिओसहित)

प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री रमेश लेखकले पार्टीको १४औं महाधिवेशन निर्धारित समयमै हुने दाबी गरेका छन् । महाधिवेशनको लागि आवश्यक सम्पूर्ण तयारी थालिसकिएको पनि उनको भनाई

‘मन नहुँदा नहुँदैपनि ओली र माधव नेपालले पार्टी एकता गर्नुको अर्को विकल्प देखिँदैन्’ : गोकर्ण विष्ट (भिडिओसहित)

काठमाडौं, ९ साउन । नेकपा (एमाले) का नेता गोकर्ण विष्टले पार्टीको एकता प्रयासले सार्थकता पाउने दाबी गरेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार

निर्वाचन आायोगमा हामी सनाखतको लागि जान आवश्यक नै छैन : अनिल झा (भिडिओसहित)

काठमाडौं, ८ साउन । जनता समाजवादी पार्टी, नेपालका शीर्ष नेता तथा पूर्वमन्त्री अनिल झाले आफूहरुले जसपाको आधिकारिकताबारे दाबी नगरेको स्पष्ट पारेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको

सांसद पदबाट दिएको राजीनामा फिर्ता लिनेबारे सोच्दैछु, जनताको निर्देशन अवज्ञा गर्न सक्दिन् : डा. भीम बहादुर रावल (भिडिओसहित)

काठमाडौं, ८ साउन । नेकपा (एमाले) का उपाध्यक्ष डा. भीम बहादुर रावलले राजनीतिक स्वस्थता, स्वच्छता, मर्यादा, राष्ट्रको सर्वोपरि हिततर्फ सबैको ध्यान जानुपर्छ र पार्टी एकताबद्ध हुनुपर्छ भन्ने आशयबाट राजीनामा दिएको

पार्टी एकताको लागि केपी ओली हदैसम्म लचिलो हुनुहुन्छ, माधव नेपाललाई अध्यक्ष दिन तयार छौं : खगराज अधिकारी (भिडिओ)

नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री खगराज अधिकारीले पार्टी एकताको लागि आफूहरु हदैसम्मको लचक बन्न तयार रहेको स्पष्ट पारेका छन् । आज विहा नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’

अब शेरबहादुर देउवाजीले सरकार कसरी चलाउनुहुन्छ, त्यो हेर्न बाँकी छ : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार कसरी चलाउने हो त्यो हेर्न बाँकी रहेको उल्लेख गरेका छन् । हिजो (बुधबार) नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस

माधव नेपाल पदको लोभी होईन : पाण्डे (भिडिओसहित)

काठमाडौं, ७ साउन । नेकपा (एमाले) का नेता तथा सांसद सोमप्रसाद पाण्डेले आफुहरु धेरै पहिलेदेखि नै पार्टीलाई एक बनाउने प्रयत्नमा रहेको स्पष्ट पारेका छन् । उनले भने,‘केही केही कुरा नमिलेको

प्रधानमन्त्री देउवाप्रति रामचन्द्रको आक्रोश : अब पार्टीपनि बालुवाटारमै लग्यो भने देश त चल्दैन नि ! (भिडिओसहित)

काठमाडौं, ६ साउन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो पार्टीले कम्युनिष्ट पार्टीबाट सिक्नुपर्ने र सतर्क हुनुपर्ने बताएका छन् । उनले पार्टीको लोकतान्त्रिक परिपाटीलाई बचाएर लैजानुपर्नेमा जोड दिए ।

युवराज ज्ञवालीलाई ऋषि धमलाको प्रश्न : अब तपाईँहरु कसरी एमालेमा बस्न सक्नुहुन्छ ? (भिडिओसहित)

काठमाडौं, ६ साउन । नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले पार्टीमा एकता र कारबाही एकैपटक सम्भव छ र? भन्दै प्रश्न गरेका छन् । उनले अध्यक्ष केपी शर्मा ओली पार्टी विभाजित