Logo
राष्ट्रिय

आज कहाँ-कहाँ बाढी र वर्षा ?

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,साउन २४ । आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले

विस्तृत पढ्नुहोस
खाद्य वस्तुको मूल्य बढेपछि मन्त्री रिजाल एक्सनमाः बजार अनुगमन तीब्र बनाउन निर्देशन

काठमाडौं, २३ साउन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले तत्काल बजार अनुगमन तीब्र बनाउन मातहतका निकायलाई निर्देशन दिएका छन् । मंगलबार मन्त्रालयमा आयोजित ‘चामल लगायत अन्य दैनिक अत्यावश्यक

‘नक्कली शरणार्थी प्रकरणमा तथ्य र प्रमाणले जहासम्म जानुपर्छ, त्यहाँसम्म जान प्रहरीलाई निर्देशन दिएको छु’

काठमाडौं, २३ साउन । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा तथ्य र प्रमाणले भ्याउनेसम्म अनुसन्धान हुने बताएका छन् । प्रतिनिधि सभामा आज आफूमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै

संसद् बैठक अघि सभामुख र तीन दलका नेताले गोप्य बैठक गरेको भन्दै प्रेम सुवालको आपत्ति

काठमाडौं, २३ साउन । नेपाल मजदुर किसान पार्टीका नेता एवं प्रतिनिधि सभा सदस्य प्रेम सुवालले संसद् बैठक अघि सभामुख र तीन दलका नेताहरुको गोप्य बैठक बसेको भन्दै आपत्ति जनाएका छन्

मदन भण्डारीको दुर्घटना सम्बन्धी फाईल पल्टाऔंः विश्वप्रकाश शर्मा

काठमाडौं, २३ साउन । नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले सरकारले निकायले विषय प्रवेश गरेर अनुसन्धान गरिरहेको विषयमा उच्चस्तरीय समिति आवश्यक नरहेको बताएका छन् । आज (मंगलबार)

संसद्मा लिङदेनको आक्रोश: सदनलाई तीन दलले बन्धक बनाएर मनपरी गर्न मिल्छ ?

काठमाडौं,२३ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सदनलाई शीर्ष तीन दलले बन्धक बनाएको आरोप लगाएका छन् । मंगलबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै लिङदेनले तीन दलले निर्णय गर्दा अन्य

संसद्मा देवेन्द्रको प्रश्न: सुन बरामद प्रकरणमा भइरहेको अनुसन्धानमा सहयोग गर्न प्रतिपक्षीलाई केले रोक्यो ?

काठमाडौं,२३ साउन । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले सुन तस्करी प्रकरणमा एउटा निकायले छानविन गरिरहँदा पुनः अर्को समिति गठन गर्न आवश्यक नभएको प्रष्ट पारेका छन् । बुधबारको प्रतिनिधसभा बैठकको

संसद्मा विश्वप्रकाशले बुझाए ‘आपत्ति’ र ‘नियमापत्ति’को फरक

काठमाडौं,२३ साउन । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रतिनिधि सभा नियमावलीमा रहेका आपत्ति र नियमापत्ति शब्दलाई सबै राजनीतिक दल र सांसदहरुले बुझिदिन आग्रह गरेका छन् । मंगलबारको प्रतिनिधि सभाको आकस्मिक

रोल्पा बस दुर्घटना अपडेटः ४ जनाको मृत्यु १८ जना घाइते

काठमाडौं,२३ साउन । रोल्पामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । आज बिहान रोल्पाको बागमाराबाट दाङ घोराहीका लागि छुटेको ना ५ ख

मिटरब्याजी समस्या समाधान गर्न बनेको ऐन राजपत्रमा प्रकाशित (पूर्णपाठसहित)

काठमाडौं,२३ साउन । मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०८० लागू भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको उक्त ऐन आज राजपत्रमा प्रकाशित भएसँगै लागू भएको

संसद बैठकअघि सचेतकहरूसँग सभामुखको छलफल सुरू

काठमाडौं,२३ साउन । प्रतिनिधिसभाको बैठक बस्नुअघि सभामुख देवराज घिमिरेले सबै दलका प्रमुख सचेतकहरूसँग छलफल सुरु गरेका छन् । अहिले सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सबै दलका सचेतकहरूसँग बैठकलाई प्रभावकारी सञ्चालनका लागि विभिन्न

रोल्पामा बस दुर्घटना, ६ जना गम्भीर घाइते

काठमाडौं,२३ साउन । रोल्पाको तिलामा बस दुर्घटना हुँदा ६ जना गम्भीर घाइते भएका छन् । रोल्पाको बागमाराबाट दाङ घोराहीका लागि छुटेको ना५ख २६१२ नम्बरको बस सहिद मार्गअन्तर्गत त्रिवेणी गाउँपालिका–७ स्थित

Screenshot