Logo
पत्रपत्रिका बाट

‘राजनीतिक दलप्रतिको अविश्वासले मत कम खस्यो’

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, जेठ १ । शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनमा दलहरूप्रतिको अविश्वास बढ्दै जाँदा अघिल्ला निर्वाचनको तुलनामा कम मत खसेको नागरिक अभियन्ताले विश्लेषण गरेका छन्। निर्वाचन

विस्तृत पढ्नुहोस
वर्षमा १४७ दिन बिदा, सेवाग्राही मारमा

काठमाडौं,जेठ १। सरकारले सार्वजनिक बिदा कटौती नगरी सातामा दुई दिन बिदा दिन लागेको छ। सरकारको यो निर्णय आजदेखि लागु हुँदैछ। अब २०७९ मा सार्वजनिक बिदा मात्रै १ सय ४७ दिन

झारल र नाउरको सिकार

काठमाडौं,जेठ १। विभिन्न मुलुकका सिकारीले यस पटक नेपालमा १० वटा नाउर र झारलको सिकार गरेका छन् । सिकार गर्ने उद्देश्यसाथ स्थापना भएको नेपालको ढोरपाटन सिकार आरक्षमा सिकारीहरूले अनुमति लिएर सिकार

डडेल्धुरामा माओवादीले परशुराम र एमालेले आलितालबाट खोल्यो खाता

डडेल्धुरा, जेठ १ । नेकपा माओवादी र नेकपा एमालेका उम्मेदवार वडा अध्यक्षमा निर्वाचित भएपछी डडेल्धुरामा दुई वटै पार्टीले पहिलो खाता खोलेका छन् । भित्रि मधेश जोगबुडाको परशुराम नगरपालिका–१ मा माओवादीबाट

विदेशी कम्पनीमा पनि पुनर्बीमा गर्ने बाटो खुल्यो

काठमाडौं, बैशाख ३१ । अन्ततः बीमा समितिले पुनर्बीमा सहज हुने गरी नयाँ नीति ल्याएको छ । बीमा कम्पनीहरूले स्वदेशी कम्पनीमै पुनर्बीमा गर्नुपर्ने गरी नीति ल्याएपछि चौतर्फी रूपमा आलोचना भएको थियो

अब भ्यु टावरलाई दिइने छैन बजेट

काठमाडौं, वैशाख ३० । सरकारले आगामी आर्थिक वर्षको बजेटमा भ्यु टावरका बजेट कटौती गर्ने नीति लिएको छ । विकास निर्माणको नाममा छुट्याइएको बजेट भ्युटावर, स्वागतद्वार, सभाहलजस्ता क्षेत्रमा खर्च भएपछि सरकारले

पालिका सभा अब संसदीय अभ्यासमा

काठमाडौं, वैशाख ३० । स्थानीय तहको निर्वाचनपछि स्थानीय तहका गाउँ र नगरसभा पूर्ण रूपमा संसदीय मर्मअनुसार सञ्चालन हुने भएका छन् । नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घले गाउँ र

स्थानीय तहको चुनावले मूल्यवृद्धिमा थप चाप

काठमाडौं, वैशाख ३० । स्थानीय तहको चुनावले मूल्यवृद्धिमा थप चाप पार्ने अर्थविद्हरुले बताएका छन् । निर्वाचनमा भएको औपचारिक तथा अनौपचारिक खर्चले मुद्रास्फीतिमा थप असर गर्ने उनीहरूको तर्क छ। नेपाल राष्ट्र

मतपत्र च्यात्न नदिन चितवनमा विशेष सुरक्षा

काठमाडौं, वैशाख ३० । चितवनका सातवटै पालिका तहमा मतगणना स्थललाई सुरक्षित बनाइएको छ। मतगणना स्थलमा फलामको बारसहित जाली, सिसी क्यामरा जडानलगायतका प्रविधि जडान गरिएको जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख भीमसेन

सकियो प्रतीक्षा, आज मतदान

काठमाडौं, वैशाख ३०। सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछिको स्थानीय तहको दोस्रो आवधिक निर्वाचन उत्साहजनक रूपमा शुक्रबार हुँदैछ । निर्वाचन हुने कि नहुने भन्ने राजनीतिक मत विभाजनलाई पार लगाउँदै प्रतीक्षित निर्वाचन आज

नयाँ–पुराना दुवै पुस्तामा उत्साह

काठमाडौं, बैशाख २९ । मध्यपुर नगरपालिका थिमीकी १ सय ३ वर्षीया गणेशमाया प्रजापतिले मत खसाल्न थालेको दशकौं भइसक्यो। बुधबार दिउँसो घरनजिकैको पाटीमा आराम गरिरहेकी प्रजापति शुक्रबारको मतदानका लागि पनि उत्तिकै

मतदान गर्न जानेको लर्को

काठमाडौं, बैशाख २९ । स्याङ्जा भिरकोट नगरपालिकाका स्थायी निवासी सन्तोष शर्मा पहिलोपटक स्थानीय तहको निर्वाचनमा भोट खसाल्न बुधबार बिहानै काठमाडौंबाट बाहिरिएका छन्। काठमाडौंमा स्नातक तहमा अध्ययनरत उनी पहिलोपटक स्थानीय तहको