Logo
पत्रपत्रिका बाट

मोदीलाई बौद्ध विश्वविद्यालयले महाविद्यावारिधि प्रदान गर्दै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, बैशाख २८ । २ जेठमा बुद्धजयन्तीको अवसर पारेर एकदिने औपचारिक भ्रमणमा नेपाल आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बौद्ध विश्वविद्यालयले महाविद्यावारिधिबाट सम्मान गर्ने भएको

विस्तृत पढ्नुहोस
स्थानीय तह निर्वाचनः कुन पदमा कति उम्मेदवार?

काठमाडौं, बैशाख २८ । निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचनका लागि नगर प्रमुखमा ३ हजार २ सय ३८ जना र उपप्रमुखमा १ हजार ९ सय ६४ जनाको उम्मेदवार अन्तिम प्रतिस्पर्धामा

फोहोर टेक्दै मत खसाल्नु पर्ने

काठमाडौं, बैशाख २८ । ३० वैशाखमा हुन गइरहेको स्थानीय तह निर्वाचनका मतदाताहरूले काठमाडौं उपत्यकामा थुप्रिएको फोहोरकै बीच मत खसाल्नुपर्ने अवस्था आएको छ । निर्वाचन मिति नजिकिँदासमेत फोहोर उठाउन उचित पहल

स्थानीय तह निर्वाचन महत्वपूर्ण चरणमा

काठमाडौं, बैशाख २८ । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचन महत्वपूर्ण र अन्तिम चरणमा पुगेको छ । निर्वाचनका लागि गए राति १२ बजेबाट मौन अवधि सुरु भएसँगै निर्वाचन महत्वपूर्ण चरणमा

मोदीको ‘धार्मिक कूटनीति’

काठमाडौं, बैशाख २८। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग चिसिएको सम्बन्ध सुधारका लागि ‘धार्मिक कूटनीति’ प्रयोग गर्ने भएका छन् । चार वर्षपछि मोदी २ जेठमा बुद्धजयन्तीको अवसर पारेर एकदिने औपचारिक भ्रमण

२०२६ सम्म तापक्रम १.५ डिग्रीले बढ्ने

काठमाडौं, बैशाख २८ । जलवायुसम्बन्धी पेरिस सम्झौताले पृथ्वीको तापमान वृद्धिलाई यो शताब्दीको अन्त्यसम्म १.५ डिग्री सेन्टिग्रेडमा सीमित राख्ने भने पनि आगामी ५ वर्षमै यो स्तरमा तापक्रम वृद्धि हुनसक्ने एक अध्ययनले

आँपको मूल्य ६८ प्रतिशतसम्म बढ्यो

काठमाडौं, बैशाख २८। फलफूलको राजा मानिने आँपको सिजन शुरू भएको छ । सिजन शुरू भएसँगै बजारमा यसको मूल्य पनि महँगिएको पाइएको छ । अघिल्लो वर्ष यो समयमा भन्दा यसपालि ६८

वीरगञ्ज र रक्सौलमा २ हजार ५ सय आयातित गाडी थुप्रिए

वीरगञ्ज, बैशाख २८ । एक महीनाअघि आयातकर्ताले मालसामान नल्याएर भन्सार परिसर नै खाली हुने अवस्थामा पुगेको बताउने वीरगञ्ज भन्सारका प्रमुख भन्सार अधिकृत हरिहर पौडेल सोमवार भने भन्सार आयातित सवारीसाधनले भरिभराउ

बुधबारबाट विद्यालय ६ दिन बन्द हुने

काठमाडौं, बैशाख २८। । सरकारले मतदान केन्द्र कायम गरिएका र अन्य विद्यालय आज बुधबारबाट ६ दिन बन्द हुने भएका छन्। सरकारले मतदानको दिन ३० गते एक दिन मात्रै बिदा दिने

२९४६ मतदान केन्द्र अति संवेदनशील, २ लाख ६० हजार सुरक्षाकर्मी परिचालन

काठमाडौं, बैशाख २८। स्थानीय तह निर्वाचन स्वच्छ, भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्थापन तयारी पूरा भएको छ । यही ३० गते शुक्रबारलाई निर्धारित निर्वाचन सुरक्षाका लागि दुई

महिनाको ३५ प्रतिशत बजेट खर्च गर्नुपर्ने

काठमाडौं, बैशाख २८। सरकारले शतप्रतिशत पुँजीगत खर्च गर्न महिनाको ३५ प्रतिशत बजेट खर्च गर्नुपर्ने भएको छ । पहिलो तीन महिना १० प्रतिशत र त्यसपछिका हरेक महिना १०र१० प्रतिशतका दरले पुँजीगत

उपत्यकाको फोहोर व्यवस्थापनमा पुनः समस्या

काठमाडौं, बैशाख २७ । काठमाडौं उपत्यकाको १८ स्थानीय तहको फोहोर व्यवस्थापन कार्य पुनः प्रभावित भएको छ। यसअघि फोहोर व्यवस्थापन गरिँदै आएको नुवाकोटस्थित सिसडोल भरिएको र उक्त स्थानमा फोहोर मिलाउने काम

Screenshot