बाँके बैजनाथ गाउँपालिकामा एमाले र माओवादीवीच झडप, २ प्रहरी घाइते


बाँके, ४ असार । बाँकेको बैजनाथमा गाउँपालिकामा नेकपा एमाले र माओवादी केन्द्रवीच झडप भएको छ ।

मनोनयन दर्तासंगै शक्ति प्रदर्शन गर्ने क्रममा २ दलका कार्यकर्ताहरुवीच झडप भएको बाँकेका डिएसपी सरोज पौडेलले जानकारी दिए । एमालेले मनोनयन दर्ता गरेर फर्किदै गर्दा र माओवादी र्‍यालीसहित मनोनयन दर्ता गर्न जाँदै गर्दा झडप भएको प्रहरीले जनाएको छ ।

Skip This