चितवन,साउन २१ । भरतपुर महानगरपालिकाको मतगणना सकिएको छ । महानगरको मेयरमा कांग्रेस–माओवादी गठवन्धनकी रेणु दाहाल विजयी हुनुभएको छ ।
उहांले नेकपा एमालेका उम्मेद्वार देवी ज्ञवालीलाई २ सय ३५ मतले पछाडी पार्दै विजयी हुनुभएको हो ।
यस्तै उपमेयरमा नेपाली कांग्रेसकी पार्वती शाह विजयी हुनुभएको छ । औपचारिक घोषणा गर्न बांकी छ ।