Logo

कल्पना गुरुङको ‘बाटो हरेर…’बोलको कौरा गीत– भिडियो सहित



काठमाडौं, २० फागुन । गायिका कल्पना गुरुङ, दुर्गा गुरुङ, टेक बहादुर गुरुङ, निशा गुरुङको संयूक्त स्वरमा नयाँ कौरा गीत बजारमा आएको छ । कल्पना गुरुङको सुन्दर लय तथा उत्कृष्ण शब्द रचनामा तयार पारिएको गीतको भिडियो टिपिकल पाराले छायांकन गरिएको देख्न सकिन्छ ।

निर्भाना कला केन्द्रले बजारमा ल्याएको उक्त गीतको एरेन्ज दुर्गा गुरुङले गरेका हुन । पर्सन गुरुङले निर्देशन तथा नवराव उप्रेतीले छायांकन गरेका छन् । सपना गुरुङ,वीरेन लामा, विर्ष गुरुङ र चौ बहादुर गुरुङको अभिनय रहेको गीतको भिडियो सम्पादन विष्णुहरी तिमिल्सिनाले गरेका हुन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot