Logo

गिता भेटुवालले क्यानडामा गाईन तीजगीत-भिडियोसहित



काठमाडौं । नेपाली हिन्दु नारीहरुको महान चाँड हरितालिका तीज नजिकै गर्दा मुलुकभित्रका मात्रै नभएर विदेशमा रहेका नेपालीहरुले पनि तीज सम्बन्धित विभिन्न गतिविधि गरिहरको छन् ।

यसै क्रममा कवि तथा लेखिका गीता भेटुवाल गौतमको तीजभाका बजारमा ल्याएकी छन् । रिपोर्टर्सनेपालको युटुव च्यानल मार्फत ‘वर्षदिनको तीज’ बोलको गीत सार्वजकि गरिएको हो ।

गीता भेटुवाल गौतमको शब्द तथा लयमा तयार पारिएको गीत क्यानडामा लाईभ रेकर्ड गरिएको हो । हरि सिवाकोटीले छायांकन तथा निर्देशन र समपादन गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot