Logo

संसदमा बजेट अधिवेशन सुरु (प्रत्यक्ष-प्रशारण)



काठमाडौं, १६ बैशाख । संघीय संसदको प्रतिनिधि सभामा आजबाट बजेट अधिवेशन सुरुवात भएको छ । अधिवेशनको शुरुवातमै वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध प्रमुख प्रतिपक्षी दलका सांसदहरु खनिएका छन् । कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले ओली सरकारलाई श्री ३ र श्री ५ जस्तै भएको संज्ञा दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot