Logo

भीम रावल आफ्नै सरकार बिरुद्ध खनिए, धोका भयो के हो यो –हेर्नुहोस् भिडियो



सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य भीम बहादुर रावल नागरिकता विद्येयकबारे बोल्दै विदेशीहरुलाई सजिलै नागरिकता दिने कुरा स्विकार्य नहुने चेतावनी दिएका छन् । रावलले राष्ट्रियता र देशभक्तिका बारेमा पनि आफ्नो धारणा राखेका थिए ।



प्रतिक्रिया दिनुहोस्