Logo

संसदको अबको अधिवेशनभित्र संविधान संशोधन नभए सरकारबाट बाहिरिन्छौं : राजेन्द्र श्रेष्ठ –हेर्नुहोस् भिडियो



नवगठित समाजवादी पार्टी, नेपालका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठले आफ्नो पार्टी संविधानले प्रत्याभुति गरेझैं पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको स्पष्ट पारे । उनले भने,‘संविधानले नै प्रेसबारे राम्रो व्यवस्था गरेको छ । मौलिक हकका सम्बन्धमा पनि धेरै राम्रो संविधान छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot