Logo

काठमाडौँमा जगन्‍नाथको रथ यात्राको रौनक (फोटोफिचर)



काठमाडौं । काठमाडौँको कमलपोखरीमा बिहीबार जगन्‍नाथको रथ यात्रा निकालिएको छ । अन्तर्रा्ष्ट्रिय कृष्णभावनामृत संघको आयोजनामाश्रीमद् ए.सी.भक्तिवेदान्त स्वामी प्रभूपादका अनुयायीहरुले उक्त रथ यात्रा निकालेका हुन्।

रथयात्रा कमलपोखरीबाट सुरु भएर पुतलीसडक हुँदै प्रदर्शनीमार्ग, भद्रकाली, न्‍यूरोड, जमल, दरबारमार्ग हुँदै फेरि कमलपोखरी नै पुगेको थियो । उक्त यात्रामा राधाकृष्णको भेषमा विभिन्‍न युवायुवतीहरु सिँगारिएका थिए ।

तस्विर : मुकुन्द कालिकोटे/ReportersNepal.com



प्रतिक्रिया दिनुहोस्

Screenshot