Logo

उत्तर कारियाली सैनिक भागेर दक्षिण कारिया जानखोजेपछि सहकर्मीले हानेका थिए ४० पटक गोली



काठमाडौं । उत्तर कोरियाली सैनिकहरु भागेर दक्षिण कोरिया पुगेको समाचारले अहिले विश्वको ध्यान तानिरहेको छ ।

सिमामा जडान गरिएको विशेष प्रकारको थर्मल इमेजिङ उपकरणको सहायताले केहि सैनिक गत बुधवार राति दक्षिण कारिया प्रवेश गरेको देखाएको थियो । दक्षिण कारियामा शरणलिन ती सैनिक सिमा पार गरेको अधिकारीहरुले बताईरहेका छन ।

उत्तर कोरियाबाट बर्सेनी दर्जनौं मानिषहरु भागेर दक्षिण कारिया जाने गरेको भेटिए पनि पछिल्लो घटनाले भने उत्तर कोरिया भित्रको दर्दनाक अवस्थालाई वाहिर ल्याउने प्रयास गरेको देखिन्छ ।

कडा सुरक्षा रहने उक्त सिमा क्षेत्रबाट कसरी ती सेनाहरु भागेर जान सफल भए भन्ने अनुसन्धान भैरहेको अधिकारीहरुले बताएका छन । करिव दुई वर्ष पहिले भागेर दक्षिण कारिया प्रवेश गरिरहेका एक सैनिकलाई उनकै सहकर्मीले ४० चोटी गोली प्रहार गरि हत्या गरेका थिए ।

यो घटना दक्षिण कोरियाले मध्यम दुरीका दुई क्षेप्यास्त्र प्रक्षेपण गरेको भोलिपल्ट भएको थियो ।एजेन्सीको सहयोगमा

‍दक्षिण कारिका अनुसार सन् १९५३ मा कोरियाली युद्ध सकिएयता ३० हजारभन्दा बढी उत्तर कोरियालीहरू गैरकानुनी रूपमा दक्षिण कोरिया आएका छन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot