Logo

आर्सनलद्धारा न्यूक्यासल युनाईडेड पराजित



काठमाडौं, २७ साउन । इङ्लिस प्रिमियर लिगमा आर्सनलले विजयी सुरूवात गरेको छ। इंग्लिश प्रिमियि लिगको नयाँ सिजनको खेलमा न्यूक्यासल युनाइटेडलाई १–० गोलले पराजित गर्दै लिगमा विजयी सुरूवात गरेको हो।

आर्सनलको सो जितमा एकमात्र निर्णायक गोल पिएम एमरिकले खेलको ५८ औं मिनेटमा गरेका थिए। हिजोको खेलमा आर्सनल मेसुट ओजिल तथा सिड कोलासिनाक जस्ता केलाडी बिना नै मैदानमा उत्रेको थियो।

म्यानचेस्टर युनाइटेडले प्रिमियर लिगमा चेल्सीमाथि ओल्ड ट्राफड मैदानमा सन् १९६५ यताकै सबैभन्दा ठूलो जित दर्ता गरेको छ। एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्

Screenshot