Logo

यी युवतीले स्मार्ट कामले कमाउँछिन घन्टाकै लाख



यो दुनियाँमा काम पाउनको लागि मानिसहरु पागल जसरी भौतारिन वाध्य छन् । राम्रो काम पाउन कठिन छ । धेरै कम्पनिमा चाहार्दा काम मिल्दैन । काम मिलेपनि पैसा लिनको लागी महिना भरी पसिना बगाउन पर्छ । यहाँ सुन्दा पनि अचम्म तर सत्य घटना हो, एउटी युवती छिन् जसले एक घण्टामा लाखौ लाख कमाउँछिन ।

अष्ट्रेलियामा बस्ने चेल्सिया नाम गरेकी युवतीले घण्टामा नै लाखौ कमाउन सकिने प्रमाणित गरेकी छिन् । गरे सबैकुरा संभव छ भनेर उनले देखाइदिएकी छन् । उनले गाह्रो कामको साथमा स्मार्ट काम गरेर लाखौ पैसा कमाएकी हुन ।

चेल्सियाले अनलाइन भिडियो गेम खेलेर एक घण्टामा लाख रुपियाँभन्दा बढी कमाउने गरेकी हुन् । उनलाई लामो समय कम्प्युटरमा बसेर काम गर्न मन लाग्दैन त्यसैले अर्को काम खोजिरहेकी थिइन् । अनलाइन भिडियो गेम खेलेर पैसा कमाउने आइडिया पत्ता लगाएपछि भने यो काम शुरु गरिन् । अहिले १ घण्टा भिडियो गेम खेलेर चेल्सियाले १ लाख देखि ८ लाख सम्म कमाउने गरेकी छिन् ।

चेल्सियाले लाइभ गेममा सस्क्राइब, विज्ञापन र स्पोन्सर प्रशस्त पाएकोले १ घण्टामा ८लाख सम्म कमाएकी हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot