Logo

हिउँ पर्वले संसारको ध्यान तान्यो



काठमाडौं, पुस १९ । आइस सिटीको नामले लोकप्रिय रहेको चीनको हार्बिनमा बनेका हिउँ मूर्तिहरुले संसारको ध्यान तानेको छ । महिनौ लगायर हिउँ जमेका पाहाड काटेर १४ देशका कलाकारले आफ्नो कलाकारिता सावित गरिसकेका छन् ।

आगामी जनवरी पाँच तारेखबाट सुरु हुने स्थानिय भाषामा हिउँ पर्वको रुपमा परिचित ‘आइस एण्ड स्नो फेस्टिबल’मा देखाउन सयौ हिउँको कलाकृति निर्माण गरिएका छन्। उक्त कलाकृतीकालागी निकै कम तापक्रममा कलाकारले काम गरेका थिए । चिनको संस्कृती झल्काउने कलाकारिता हिउँमा उतारिएको छ । हजारौ कलाकारले काम गरिरहदाँ त्यहाँको तापक्रम माइनस १५ सम्म पुगेको जनाइएको छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्

Screenshot