१. निर्धारित लक्ष्य बिना तपाई कुनै पनि जीवनमा कुनै पनि क्षेत्रमा सुफल हुन सक्नुहुन्न । यदि आफ्नो लक्ष्य थाहा नभएमा बाटो पहिल्याउन सकिदैन । स्पष्ट लक्ष्यको अभावमा मानिस अन्जान दिशातीर भौतारिरहन्छ । अतः कामको उपलब्धी पाउँनको लागि सबैभन्दा पहिला आफ्नो लक्ष्य निर्धारित गर्नुहोस् र इमान्दारी र मेहेनतबाट उक्त लक्ष्यको हासील गर्नमा तल्लिन रहनुहोस् ।
२ं कठिनाईमा पनि आफ्नो लक्ष्य को पछि लागीरहनुपर्छ, र विपत्तिलाई अवसरमा परिर्वतन गर्नुपर्छ । –धीरुभाई अंबानी
३.कुनै पनि लक्ष्य मानिसको साहस भन्दा ठुलो हुँदैन, जो लड्दैन उ हार्दैन । –अज्ञात
४. तपाई पनि आफ्नो लक्ष्य निर्धारण र नयाँ सपना देख्नका लागि कहिले पनि बुढो हुनुहुन्न ।–सी.एस.लुईस
५. आफ्नो लक्ष्य प्राप्तीको लागि एकचित्त निष्ठावान् हुनुपर्छ । –अज्ञात
६.मानिसले सधै आफ्नो लक्ष्यलाई सबैभन्दा महत्वपुर्ण ठान्नुपर्छ । –जेफ्री एँफ ऐबर्ट
७. स्पष्ट र लिखित लक्ष्य जसको हुन्छ, उ कम समयमा धेरै सफलता प्राप्त गर्छ । –ब्रायन ट्रेसी
८. लक्ष्य बिना मैदानमा उत्रिदा दौडमा हारीने पक्का हुन्छ । –बिल कोपलेंड
९.जो व्यक्तिले आफ्नो लक्ष्यका लागि आफुलाई दाउमा राखेर तयार हुन्छ, उसको जित सुनिश्चित हुन्छ । –नेपोलियन हिल
१०. मुट्टीभर संकंल्पवान मानिसहरु जसले आफ्नो लक्ष्यमा दृढ आस्था राख्छ, उसले इतिहासको धारा पनि बदल्न सक्छ । –महात्मा गान्धी