Logo

आर्कषक बर्षाको पोज



काठमाडौ, २१ चैत्र । सुन्दर नायिकाको परिचय बनाएकी वर्षा राउतले अभिनय गरेका फिल्म एकपछि अर्को हुँदै सफल भएका छन् । उनी चलचित्र क्षेत्रकी व्यस्त नायिका मध्ये एक हुन् ।

लकडाउनले फुर्सद पाएकी वर्षाले राम्रो पोज दिदै निलो रंगको टिर्सटमा निकै आर्कषक तस्विर फेसबुकमा सार्वजनिक गरेकी छिन् । उनले दिनहुँजस्तो फरक पोजको तस्विर राख्छिन् ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot