Logo

क्यानाडाका रक्षा मन्त्री सर्वसाधारण झैँ खाद्य सामग्री किन्न लाईनमा



४ वैशाख : क्यानाडाका रक्षा मन्त्री हर्जित सज्जन सर्वसाधारण झैँ खाद्य सामग्री किन्न ग्रोसरी स्टोर अगाडी लाईनमा उभिएका थिए । कोरोनाको कहरबीच विश्व नै त्रसित भएको अवस्थामा उनले आफ्नो घरका लागि खाद्य सामग्री किन्न लाईनमा उभिएर मन्त्रीको दायित्व निर्भाह गरेका छन् ।

उनको उक्त तस्बिर सामाजिक संजालमा भईरल भएको छ । कोरोनाको सन्त्रासबीच रक्षा मन्त्रीले चलेको कदम निकै सराहनीय रहेको छ यस प्रकारका कदमले उक्त देशका नागरिक समेत लाइ हौसला मिल्ने दृश्यले देखाएको छ ।

आफुलाई ठुलो ठान्ने र आफ्नो शक्तिको दुरुपयोग नेपालका मन्त्रीहरुलाई यस दृश्यबाट सिक मिल्ने छ । मानवता धर्म निर्वाह गरी क्यानडाका रक्षा मन्त्री नयाँ नया मिशाल कायम गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot