Logo

सडकमा फोहोर फाल्नेलाई सबक सिकाउदै बालक(भिडियोसहित)



फोहोर गर्नु आफैमा राम्रो होइन त्यो पनि सडकमा त झन एकले गर्दा धेरैलाई असर गर्छ । सामाजिक सञ्जालमा भाइरल भएको भिडीयोमा कोही मानिसले गाडीबाट प्लास्टिकको बोतल फालेको देख्न सकिन्छ र त्यो बोतललाई बाटोमा बाबुसंग हिड्दै गरेका एक बालकले गाडीमा नै फालि दिएर दिएर सबक सिकाएका छन् ।

बोतल भित्र फालेपछि गाडीको मानिस बाहिर निस्कन कोशिश गर्छ भने बालकको बाबुले जोडले गाडीको ढोका लगाइदिन्छन् । गाडी भित्रको मानिस केहीबोल्न सक्दैन । यो भिडियो शुशान्त नन्दाले ट्विटरमा शेयर गरेका हुन् ।  एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्

Screenshot