Logo

नेपाल एयरलाईन्सको माले उद्दार उडान स्थगित



काठमाडौँ ३२ जेठ : नेपाल सरकारले मालदिप्सको राजधानी मालेमा रहेका नेपालीहरुलाई उद्दार गरी नेपाल फर्काउने घोषणा गरेको उद्दार उडान स्थगित भएको छ ।

नेपाल बायु सेवा निगम (नेपाल एयरलाईन्स)ले माले उडानको घोषणा गरेको मितिमा टिकट काट्ने बिषयमा अन्यौल देखिएको र ट्राभल एजेन्सीको टुंगो नलागेपछि उद्दार उडान स्थगित गरेको हो ।

मालेबाट भोलि २ सय भन्दा बढी नेपाली नेपाल आउन तयारी अवस्थामा रहेको जनाइएको थियो। । नेपाल एयरलाईन्सको विमानले विभिन्न स्थानमा निरन्तर उद्धार उडानहरु भरिरहेको छ।-File photo



प्रतिक्रिया दिनुहोस्

Screenshot