Logo

५ मुख भएको बाच्छो जन्मियो



एजेन्सी, १० असार । भारतको हरियाणाको नारनौल जिल्लाको एक गाउँमा पाँच मुख भएको बाच्छो डेरी फर्ममा जन्मिएको छ । जन्मदा नै आश्र्चय लाग्दो मुख भएर जन्मेको बाच्छो पुरै इलाकामा नै कौतुहलको विषय बनेको छ ।

बाच्छोलाई हेर्न टाढा टाढा बाट मानिसहरु आउने क्रम जारी छ । पाँच मुख भएको बाच्छो स्वस्थ्य छ । उसले आमाको दुध पिउदा सबै मुख खोल्ने गर्छ । बाच्छोको नाम नन्दी राखेका छन् । मानिसहरु भगवान मानेर पुजा गरेर सिर झुकाई खुट्टा ढोग्ने गर्छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot