Logo

यो शहरमा बस्ने मानिस देखि जनावर सबै ढुंगा बन्दै (फोटो फिचर)



इटलीमा एउटा प्राचीन शहर छ, जहाँ धेरै वर्ष पहिले मानिस देखि जनावर सबै ढुंगा बनेका थिए । शहरको नाम पोम्पई हो । ७९ इस्वी भन्दा पहिले पोम्पर्ए एक सामान्य शहर जस्तो थियो । तर केही समयपछि उक्त गाउँ सुनसान बन्यो । त्यहाँ बस्ने मानिस लगाएत सबै जनावर ढुंगा भएका थिए । ढुंगा भएका मानिसहरुको शरीर आज पनि भेटिन्छ । ढुगा भएका शरीरहरु देख्दा ढुंगाको मुर्ति जस्तै देखिन्छन् ।

खासमा यो शहरमा ११ हजार देखि १५ हजार मानिसहरु बस्ने गर्थे । एकदिन ज्वालामुखी विस्फोटन हुनाले शहरमाथी लावा बस्र्यो र सबै मानिसको मृत्यु भयो । केहि दिनपछि समय सामान्य हुँदै गयो तर सबै शरीर ठोस भएर शवमा धातु मिसिसकेको थियो ।

एजेन्सी



प्रतिक्रिया दिनुहोस्