Logo

आज ठुलो संख्यामा कोरोना संक्रमित थपिए, कुल संक्रमित साँढे १५ हजार नाघ्यो



काठमाडौं, २० असार । आज ठुलो संख्यामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमित संख्या साँढे १५ हजार नाघेको छ ।

यसको औपचारिक जानकारी सवा चार बजे स्वास्थ्य मन्त्रालयले नियमित प्रेस ब्रिफिङमार्फत् दिनेछ । यसअघि हिजो कुल संक्रमित संख्या १५ हजार २ सय ५९ पुगेको थियो । हिजो कुल ७ सय ४० नयाँ संक्रमित थपिएका थिए । यो अहिलेसम्मकै उच्च संख्या हो ।

यसैगरी कोरोना भाइरसको संक्रमणबाट हालसम्म ३२ जनाको मृत्यु भइसकेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot